प्रचण्डले भने, नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ
हुलाकी न्यूज,जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलका...
सूर्यवंशीमा सिंघम र सिम्बाको तीस मिनेटको एक्सन
हुलाकी न्यूज,जनकपुरधाम : भारतीय चलचित्र निर्देशक रोहित शेट्टीको निर्देशन र अक्षय कुमारको प्रमुख भूमिकामा बन्दै गरेको चलचित्र सूर्यवंशीमा अजय देवगन र रणवीर सिंहको करीब...
पूर्वप्रधानमन्त्री नेपालले भने- बुद्धको महत्वपूर्ण सन्देस, हेपाहा र कपटीलाई साथी नबनाउ
हुलाकी न्यूज,जनकपुरधाम : नेकपा एमालेबाट निष्कासित पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हेपाहा र कपटीलाई साथी नबनाउ भनेर गौतम बुद्धले दिएको सन्देस महत्वपूर्ण रहेको बताएका छन।
बुद्ध जयन्तीकाअवसरमा...
युरोपको एउटा सानो देशले दियो चीनलाई चुनौती
हुलाकी न्यूज,जनकपुरधाम : युरोपको एउटा सानो देश लिथुवानियाले चीनलाई चुनौती दिएको छ।
चीनले अगुवाई गरिरहेको चीन तथा मध्यपूर्वी युरेपेली देश बीचको सहयोग (सीइइसी)बाट अलग हुने...
महन्थ ठाकुरलाई उपेन्द्रको ९ प्रश्न
हुलाकी न्यूज,जनकपुरधाम : जसपाका अध्यक्ष उपेन्द्र यादवले स्पष्टीकरण सोध्दै अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीको असंवैधानिक कदमलाई किन साथ दिएको,गुटबन्दीपूर्ण क्रियाकलाप किन गरेको,छुट्टै कार्यालय किन सञ्चालन...
बुद्ध जन्मभूमी लुम्बिनीमा बुद्धजयन्तीको रौनक (फोटो फिचरका साथ)
हुलाकी न्युज, लुम्बिनी । विश्वले मानिआएका शान्तिका अग्रदूत महामानव गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको त्रिसंयोग परेको बैशाख पूर्णिमाको दिन अर्थात आज २५६५...
धनुषाका अतिविपन्न महरा परिवारलाई जनमत पार्टी समर्थित युवाहरुको सहयोग
हुलाकी न्युज, धनुषा । जनमत पार्टी समर्थित मलेशिया, कतार, दुबईका युवाहरूद्वारा संकलित सहयोग रकम धनुषाधाम न.पा. वड़ा नं.८ मुरावारीका अतिविपन्न मृतक राजकिशोर महराको परिवारलाई...
जनकपुरमा नागरिकता अध्यादेशको विरोध गर्ने पाँच नेताको पुत्ला दहनमा केहीबेर प्रहरीसँग धक्कामुक्का
हुलाकी न्यूज,जनकपुरधाम : मधेसका हजारौं नागरिकताविहीन युवायुवतीले नागरिकता पाउनलाई सहज हुने गरी आएको अध्यादेशको विरोध गरेको भन्दै जनकपुरमा उपेन्द्र यादवसहित पाँच नेताविरुद्ध मुर्दावादको नारा...
आज ८,६३६ कोरोना सङ्क्रमित थपिए
हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा गत २४ घण्टामा ८,६३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज २२,३०६ पीसीआर...
आज थप ६,४०४ जना भए कोरोना सङ्क्रमणमुक्त, निको हुने चार लाख नाघ्यो
हुलाकी न्यूज,जनकपुरधाम : गत २४ घण्टामा नेपालमा ६,४०४ जनाले कोरोनालाई जितेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा ४,०४,८८७ जना...













