हुलाकी न्यूज,जनकपुरधाम :  जसपाका अध्यक्ष उपेन्द्र यादवले स्पष्टीकरण सोध्दै अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीको असंवैधानिक कदमलाई किन साथ दिएको,गुटबन्दीपूर्ण क्रियाकलाप किन गरेको,छुट्टै कार्यालय किन सञ्चालन गरेको,पार्टीको निर्णयबिना राष्ट्रपति,निर्वाचन आयोग र संसद सचिवालयमा किन पत्र लेखेको,८बुँदे सहमतिको पालना नगरेको,राजेन्द्र महतोलाई के आधारमा दलको नेता चयन गरेको, पार्टीलाई पकेट किन बनाएको,वार्ता कार्यदलमा पार्टीको निर्णयबिना लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई किन पठाएको भनी प्रश्न गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.