हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा गत २४ घण्टामा ८,६३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज २२,३०६ पीसीआर परीक्षणमा ८,३८७ र ६३० एन्टिजेन परीक्षणमा २४९ जनामा पोजिटिभ देखिएको हो। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ५,२८,८४८ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.