हुलाकी न्यूज,जनकपुरधाम : नेकपा एमालेबाट निष्कासित पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हेपाहा र कपटीलाई साथी नबनाउ भनेर गौतम बुद्धले दिएको सन्देस महत्वपूर्ण रहेको बताएका छन।
बुद्ध जयन्तीकाअवसरमा शुभकामना सन्देस दिँदै उनले सही बाटो अवलम्बन गर्दै आफ्नो बाटोमा निरन्तर अघि बढ्नुपर्ने बताए।
“बुद्धवाणीमा भनिए जस्तै अहिंसा, शान्ति, सत्यता र सरलता सबैभन्दा महत्वपूर्ण दर्शन हुन्,”नेपालले भने।