हुलाकी न्यूज,जनकपुरधाम : अर्थमन्त्री विष्णु पौडेलले गत वर्षको तुलनामा युवा तथा खेलकुदमा बजेट बृद्धि गरेका छन्।
उनले आर्थिक वर्ष २०७८/७९ का लागि २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेका हुन्।
गत वर्ष युवा तथा खेलकुदमा २ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरिएको थियो।