हुलाकी न्यूज,जनकपुरधाम : अर्थमन्त्री विष्णु पौडेलले गत वर्षको तुलनामा युवा तथा खेलकुदमा बजेट बृद्धि गरेका छन्।

उनले आर्थिक वर्ष २०७८/७९ का लागि २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेका हुन्।

गत वर्ष युवा तथा खेलकुदमा २ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.