हुलाकी न्यूज,जनकपुरधाम : सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रका लागि एक खर्ब ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट घोषणा गर्दै देशको शैक्षिकस्तर उकास्न एक खर्ब बजेटको विनियोजन गरेको घोषणा गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.