बुद्ध एयरको पोखरा-नेपालगञ्ज सिधा उडान सुरू
हुलाकी न्यूज, जनकपुरधाम :बुद्ध एयरले आजदेखि पोखरा-नेपालगञ्ज सिधा उडान सुरू गरेको छ। पोखराबाट नेपालगञ्ज उडान गरी नियमित उडान सुरु गरेको बुद्ध एयरका सञ्चार व्यवस्थापक दीपेन्द्र कर्णले...
थप १८ जना संक्रमितले ज्यान गुमाए
हुलाकी न्यूज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा नेपालमा थप १८ जना संक्रमितले ज्यान गुमाएका छन्। हालसम्म नेपालमा नौ हजार ८७५ जना संक्रमितले ज्यान गुमाइसकेको...
चीन र रुसबीच यसै महिनाभित्र संयुक्त युद्ध अभ्यास हुने
हुलाकी न्यूज, जनकपुरधाम : चीन र रुसबीच यसै महिनाभित्र संयुक्त युद्ध अभ्यास हुने भएको छ।
‘वेस्ट–इन्टरएक्सन् २०२१’ नाम दिइएको उक्त युद्ध अभ्यासमा दुवै देशका १०...
महमारीबीच नेपालमा घरेलु हिंसाका घटनामा व्यापक वृद्धि
हुलाकी न्यूज, जनकपुरधाम : कोरोना महामारीको समयमा नेपालमा घरेलु हिंसाका घटनामा व्यापक वृद्धि भएको पाइएको छ।
नेपाल प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७को तुलनामा गत...
धनुषाधाममा २८ करोडमा मल उद्योग खुल्दै
हुलाकी न्यूज, जनकपुरधाम : धनुषाधाममा जैविक मलको उद्योग सञ्चालन हुँदैछ । धनुषाको धनुषाधाम नगरपालिकामा आरोह फटिलाईजर प्रा.लि.ले २८ करोडको लगानीमा जैविक मलको उद्योग स्थापना...
प्रतिनिधिसभा सांसदहरूले तलब भत्ता सरकारी बैंकबाट पाउने
हुलाकी न्यूज, जनकपुरधाम : प्रतिनिधिसभा सांसदहरूले तलब भत्ता सरकारी बैंकबाट पाउने भएका छन्। लामो समयको निजी बैंकबाट हुँदै आएको संघीय संसद् सचिवालयको सम्पूर्ण सरकारी कारोबार...
मलेसियामा रोजगारीमा रहेका नेपाली युवकको उपचार अभामा मृत्यु
हुलाकी न्यूज, जनकपुरधाम :मलेसियामा वैदेशिक रोजगारीमा रहेका एक नेपाली युवकको उपचार अभामा मृत्यु भएको छ ।रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ६ पेटभरवा बस्ने...
रौतहटमा मोटरसाइल ¥याली
हुलाकी न्यूज ,रौतहट : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गठित आइटी आर्मीले आज रौतहटमा मोटरसाइल ¥याली प्रदर्शन गरेको छ ।
पूर्वशहरी विकासमन्त्री...
कमलामा युवा जनमत संघ गठन
हुलाकी न्यूज , जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको कमला नगरपालिकामा नगर स्तरीय युवा जनमत संघ गठन गरेको छ ।
शुक्रबार जनमत...
माधव नेपाल भन्छन : राजतन्त्र फेरि फर्केर आउँदैन
हुलाकी न्यूज ,काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र फेरि फर्केर नआउने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता...













