काठमाडौंसहित विभिन्न स्थानमा श्रद्धाञ्जली सभा, नेपालगंजबाट एक पक्राउ
हुलाकी न्यूज, काठमाडौं : प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादवको सम्मानमा काठमाडौंसहित मधेशका विभिन्न जिल्लामा श्रद्धाञ्जली सभा गरिएको छ।
काठमाडौंको माइतिघर मण्डलामा सयौंको संख्यामा...
उपेन्द्र यादवलाई कालो झण्डा देखाउनेको स्वास्थ्य अवस्था गम्भीर
हुलाकी न्यूज, नेपालगंज : उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई बर्दियामा कालो झण्डा देखाउने मध्ये एकको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।
मन्त्री यादवलाई...
२० बर्षीया युवतीलाई सामूहिक बलात्कार गर्ने पाँच जना पक्राउ
हुलाकी न्युज, सप्तरी । एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले पाँच जना युवा पक्राउ गरेको छ ।
रक्षाबन्धनको अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिकास्थित अर्नाहामा...
वेपत्ता मध्ये महराको शव फेला
हुलाकी न्युज, सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर १ मा पर्ने उत्तरायणीमा रहेको कमला नदीमा जल लिन गएका ३ जना वेपत्ता भएका मध्ये...
कमला नदिमा तीन बालक बेपत्ता, एकको उद्धार
हुलाकी न्युज, सिरहा । सिरहाको गोलबजारमा रहेको शिव मन्दिरमा जल चढाउंनको लागि कमलाको उत्तराइनी पुगेका तीन बालक शनिबार बेपत्ता भएका छन् ।?
बेपत्ता भएका सिरहाको...
सिरहामा अनौठो प्रजातिको माछा फेला, हेर्नेको घुइचो
हुलाकी न्युज, सिरहा । सिरहा नगरपालिका वडा नम्बर ११ तिलासीमा करिब १७ केजीको गोछ प्रजातिको माछा फेला परेको छ । शुक्रवार विहान शाखा नहरमा...
उपेन्द्र यादवलाई कालो झण्डा देखाउनेहरुमाथि राज्य विरुद्धको मुद्दा
हुलाकी न्यूज, बर्दिया (गुलरिया) : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउनहरुमाथि राज्य विरुद्धको मुद्दा चलाउने तयारी भइरहेको छ।
संघीय समाजवादी...
मधेश आन्दोलनपछि वितरित नागरिकताको छानविन गर्न माग
काठमाडौं : पहिलो मधेश आन्दोलनपछि वितरण भएको नागरिकताको छानविन गर्न माग गरिएको छ।
मधेश आन्दोलनको माग अनुसार २०६३ मा नागरिकता टोलीले विभिन्न जिल्लामा नागरिकता वितरण...
मधेशी, थारु, समावेशी अायाेग गठन प्रक्रिया सुरु, यसरी दिने दरखास्त
काठमाडौँः सरकारले विभिन्न आठ संवैधानिक आयोग गठन प्रक्रियालाई एकै पटक अघि बढाएको छ। संविधान जारी भएको झन्डै तीन वर्षपछि सरकारले आयोग गठनको प्रक्रिया अघि बढाएको...
मधेश प्रवेशमा प्रधानमन्त्री ओलीलाई सहिद परिवारद्वारा रोक, विरोध गर्ने चेतावनी
हुलाकी न्यूज, जनकपुरधाम : मधेश आन्दोलनका सहिद परिवारहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेशमा नआउन आग्रह गरेका छन्।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतमार्फत प्रधानमन्त्री ओलीलाई...













