हुलाकी न्युज, सिरहा । सिरहा नगरपालिका वडा नम्बर ११ तिलासीमा करिब १७ केजीको गोछ प्रजातिको माछा फेला परेको छ । शुक्रवार विहान शाखा नहरमा माछा मार्ने क्रम्मा लुखा मुशहरले उक्त माछा फेला पारेको हो ।

ज्यूदो अवस्थामा सुरक्षित राखिएको उक्त माछा हेर्न गाउ वरिपरिका हजारौको भिड् लागेको छ ।

सिरहा नगरपालिका वडा नम्बर ११ तिलासीको शाखा नहरमा उक्त माछा फेला परेको छ । अधिकांश स्थानियले गोछ प्रजातिको माछा रहेको दावी गरिएको छ । अनोठौ रुप रहेको गोछ माछालाई हेर्नकालागी बिभिन्न ठाउँबाट हेर्नेको भिड् लागेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.