अपडेट

मधेश प्रदेशका सबै वडामा जैविक प्रविधिको साना मलखाद उद्योग संचालन हुने

हुलाकी न्युज, जनकपुर।   मधेश प्रदेशका सबै वडामा जैविक प्रविधिबाट अर्गानिक मलखाद उत्पादन गर्ने साना उद्योग सञ्चालन हुने भएको छ । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि...

सिरहामा लोसपाका नेता महतोसहित ३ सय जना जनमत पार्टीमा प्रवेश

लहान ः मधेश प्रदेशको सिरहा जिल्लामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई ठूलो क्षति भएको छ। लोसपा सिरहाका शक्तिशाली नेता रोहित महतोसहित जिल्लादेखि नगरसम्मका नेताहरु जनमत पार्टीमा...

जनमतको बिरोध पछि सरकारद्वारा रासायनिक मलमा अनुदान कटौतीको निर्णय फिर्ता

हुलाकी न्यूज, काठमाडौं ।  सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय फिर्ता लिएको छ।सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको...

जनमतको बिरोध पछि सरकारद्वारा रासायनिक मलमा अनुदान कटौतीको निर्णय फिर्ता

  हुलाकी न्यूज, काठमाडौं ।   सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय फिर्ता लिएको छ।सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको...

तल्लो जात पसलमा किन बसेको ? भन्दै कूटपीट

हुलाकी न्यूज, रुपन्देही ।   रुन्देहीको मर्चवारी गापा ४ देवनगढिया का ३१ बर्षिय राम मिलन चमारलाई सोही गाउंका बिनोद गोसाई गिरीले "पानी नचल्ने जाति गाउंको...

राष्ट्रिय योजना आयोगको सदस्यमा डा. जयकान्त राउत नियुक्त

हुलाकी न्यूज, काठमाडौं । आज बुधवार प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय योजना आयोगको सदस्य पदमा डा. जयकान्त राउतलाई नियुक्त गरेका छन । नेपाल विज्ञान तथा प्रविधि...

जनसरोकारका विधेयक अगाडि बढाउने सरकारको तयारी

काठमाडौं : सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकलाई संसद्मा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा प्रस्तुत गर्ने विधेयकका बारेमा...

बढ्यो सुनको मूल्य

काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ । अधिल्लो दिन प्रतितोला रु एक...

लुम्बिनी साझेदारी बन व्यवस्थापन समूहको तेस्रो अधिवेशन सम्पन्न

हुलाकी न्यूज, रुपन्देही | लुम्बिनी साझेदारी बन व्यवस्थापन समूहको नबौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । लुम्बिनीको बुद्धमाया होटेलमा सम्पन्न तेस्रो अधिवेशनद्वारा...

नगराइन नगरपालिकामा जनमत पार्टीले गरियो सरसफाइ

जनकपुरधाम,१४ माघ।धनुषाको नगराइन नगरपालिकाको विभिन्न ठाउँहरुमा आज विहानैदेखि जनमत पार्टीले सरसफाइ कार्यक्रम गरिएको छ। शनिबार जनमत पार्टी नगराइन नगरपालिकाका नगर अध्यक्ष घनश्याम मण्डलको अध्यक्षतामा राखिएको...
error: