हुलाकी न्यूज, रुपन्देही | लुम्बिनी साझेदारी बन व्यवस्थापन समूहको नबौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
लुम्बिनीको बुद्धमाया होटेलमा सम्पन्न तेस्रो अधिवेशनद्वारा लुम्बिनी साझेदारी बन व्यवस्थापन समूहको अध्यक्ष पदको लागी कूल १९८ मतदाता सदस्यहरुबाट जम्मा १०३ मत प्राप्त गरी गैडहवा ७ का राजेन्द्र प्रसाद चौधरी विजयी भएका छन ।
त्यस्तै दोस्रो प्रतिस्पर्धीमा जमिउल्लाह मुसलमानले ७० मत प्राप्त गरे भने अर्का प्रतिस्पर्धी अब्दूल सलिम खानले २५ मत प्राप्त गरे ।