हुलाकी न्यूज,जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट मानवलाई सुरक्षित बनाउन सरकार प्रयासरत रहेको बताएका छन्।

राष्ट्रिय मानव अधिकार आयोगको २२औं स्थापना दिवसकाअवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भने,”महामारीलाई ध्यानमा राखेर मानिसको बाँच्न पाउने र स्वास्थ्य अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा सरकार सजग छ।

सरकार लागिरहेको छ। जनताको ज्यान सबैभन्दा महत्वपूर्ण हो।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.