हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा गत २४ घण्टामा ६,९३९ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज २०,४१४ पीसीआर परीक्षणमा ६,७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जनामा पोजिटिभ देखिएको हो।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ५,४२,२५६ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.