कपिलवस्तुमा जेसीभी, स्काभेटर र स्कारपियोमा आगजनी
हुलाकी न्यूज, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले दुई वटा जेसिभी, स्काभेटर र स्कारपियो गाडीमा आगजनी गरेको छ ।
हुलाकी मार्ग निर्माण गर्ने...
महोत्तरीमा दुर्घटना, एक जनाको मृत्यु
हुलाकी न्यूज, महोत्तरी । महोत्तरीको बर्दिबासमा जीपले ठक्कर दिँदा एक जनाको मृत्युभएको छ ।
गएराति बीपी राजमार्गअन्तर्गत बर्दिवास नगरपालिका–३ स्थित कालापानीमा पिकअपले ठक्कर दिँदा सिन्धुली...
अब फेरि देउवालाई पार्टी बुझाउनु खतरा हुन्छ (रामचन्द्र पौडेलको अन्तर्वार्ता)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभाग गठन सम्बन्धी प्रक्रिया अगाडि बढाएपछि पार्टीभित्र फेरि विवाद देखिएको छ । सभापति इतरका नेताहरु छुट्टै भेला गरी सभापतिलाई...
प्रेमिका भेट्न गएका अकलेशको हत्या, उजुरी लिन प्रहरीद्वारा अस्वीकार (भिडियोसहित)
हुलाकी न्यूज, काठमाडौं । राति प्रेमिका भेट्न गएका सप्तरीका एक जना किशोरको हत्या भएको छ ।
सप्तरी जिल्लाको रुपनी गाउँपालिका वडा नम्ब ३ का १४...
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल
हुलाकी न्यूज, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरूले बताएका छन्...
थरुहट क्षेत्रमा आज पनि आमहड्ताल, विभिन्न जिल्लामा प्रभाव
हुलाकी न्यूज, दाङ । थरुहट–थारुवान राष्ट्रिय मोर्चाले गरेको दुईदिने बन्दको प्रभाव बुधबार पनि देखिएको छ । बन्दको प्रभाव कैलाली, कञ्चनपुर, दाङलगायत क्षेत्रमा परेको छ...
राष्ट्रियसभाका नयाँ सांसद्हरूले लिए सपथ
हुलाकी न्यूज, काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । संसदको ल्होत्से हलमा बुधबार बिहान राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद...
प्रधानमन्त्री ओलीको आज मिर्गौला प्रत्यारोपण गरिँदै
हुलाकी न्यूज, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण गरिँदैछ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिँदैछ । प्रधानमन्त्री ओलीको दोस्रो...
डा. खतिवडा फेरि मन्त्री
हुलाकी न्यूज, काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएको भोलिपल्टै डा. युवराज खतिवडा पुनः मन्त्री बनेका छन् । डा. खतिवडालाई फेरि अर्थ मन्त्रालयकै जिम्मेवारी दिइएको...
एसीसी इस्टर्न टी–२० अन्तर्गत बुधबारको खेलमा नेपालको जित
हुलाकी न्यूज, काठमाडौं । एसीसी इस्टर्न टी–२० क्रिकेटअन्तर्गत बुधबारको खेलमा नेपाल विजयी हासिल गरेको छ । नेपालले थाइल्याण्डलाई ९ विकेटले पारजित गरेको हो ।...













