तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना
काठमाडौं, १४ वैशाख । देशभरमा तीन दिन बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
लकडाउनको विषयमा निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने
फाइल फोटो
काठमाडौं, १४ वैशाख । लकडाउनको विषयमा निर्णय गर्न आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
क्वारेन्टाइनमा लामखुट्टे आतंक, केही व्यक्तिमा मलेरिया देखियो
काठमाडौं, १३ वैशाख । कोरोना भाइरस संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएका केही व्यक्तिमा औंलो अर्थात मलेरिया रोगको संक्रमण...
यस वर्ष जानकी नवमीमा विशेष उत्सव नहुने
जनकपुरधाम, १३ वैशाख । यस वर्ष लकडाउनका कारण जानकी नवमीमा उत्सव नहुने भएको छ । कोरोना भाइरसको...
धरानमा कोरोना विशेष अस्पताल बनाइँदै
सुनसरी, १३ वैशाख । सुनसरीको धरानमा एक सय शैयाको कोरोना विशेष अस्पताल बनाउन सुरु गरिएको छ ।...
नेपाल कोरोनाको ‘अति उच्च जोखिम’बाट ‘उच्च जोखिम’मा झ¥यो
काठमाडौं, १३ वैशाख । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ ।
महोत्तरीको बर्दिबासमा बस दुर्घटना, एक जनाको मृत्यु
महोत्तरी, १३ वैशाख । महोत्तरीको बर्दिबासमा बस दुर्घटना हुँदा एक जनाको मृत्युभएको छ ।
बर्दिबास नगरपालिका–३ स्थित पाटुमा...
मुस्लिम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व रमजान सुरु
काठमाडौं, १३ वैशाख । मुस्लिम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व रमजान सुरु भएको छ ।
वीरगञ्जस्थित कोरोना संक्रमित तीन भारतीयको तेश्रो रिपोर्ट निगेभिट
पर्सा, १३ वैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको तेस्रो रिपोर्ट नेगेटिभ आएको...
मधेशकेन्द्रित दलका असन्तुष्टलाई नेकपा प्रवेश गराउने योजना थियो : बस्नेत
काठमाडौं, १३ बैशाख । नेपाल कम्युनिष्ट पार्टीका सांसद एवं पूर्वमन्त्री महेश वस्नेतले मधेशकेन्द्रित दलका असन्तुष्टहरूलाई नेकपामा ल्याउने...













