बीबीसी संवाददाता बृजकुमारले कब्जा गरेको गुठी जग्गाको बाटो रद्द
हुलाकी न्यूज, जनकपुरधामः बीबीसी नेपाली सेवाका संवाददाता बृजकुमार यादवले कब्जा गरेको गुठीको जग्गाको बाटो रद्द गरिएको छ।
जनकपुरधामस्थित रसिक विहारी भगवान तेली कुट्टी र जानकी...
जनमत पार्टीका नेता चौधरीको निधन
हुलाकी न्यूज, लहान (सिरहा) : जनमत पार्टीका नेता विष्णुदेव चौधरीको निधन भएको छ।
सवारी दुर्घटनामा परी घाइत भएका चौधरीको सोमबार निधन भएको पार्टीले जनाएको छ।
स्वतन्त्र...
सिमा खुलाउन सर्वदलीय धर्ना
हुलाकी न्यूज, गौर (रौतहट) : नेपाल–भारत सिमा नाका खुलाउन सर्वदलीय धर्ना दिइएको छ।
रौतहटको गौरमा विभिन्न पार्टीमा आवद्ध नेता तथा कार्यकर्ताहरुले सोमबार धर्ना दिएका हुन्।
लकडाउनका...
जाडोमा दोहोरीरहन्छ- निमोनिया, रुघाखोकी र टन्सिल, रहनुस् सतर्क !
हुलाकी न्यूज,काठमाडौं : जाडो शुरु भइसकेको छ। यसपटक अघिल्ला वर्षजस्तै चिसोबाट जोगिएर मात्रै हुँदैन।
कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमणबाट पनि जोगिएर जाडो कटाउनुपर्ने...
धनुषामा एसिड आक्रमणमा बाट घाइते भएकी आरती साह अदालती बयान अस्पतालमै गर्ने व्यवस्था मिलाउन...
हुलाकी न्यूज, धनुषा : जनकपुरधाममा एसिड आक्रमणमा बाट घाइते भएकी आरतीसाह अदालती बयान अस्पतालमै गर्ने व्यवस्था मिलाउन माग गरेकी छिन्।
तेजाब आक्रमण विरुद्धको अभियानमा रहेको...
चीनले चन्द्रमामा रहेको ढुंगा पृथ्वीमा ल्याउने
हुलाकी न्यूज,काठमाडौँ : चीनले चन्द्रमामा रहेको ढुंगा पृथ्वीमा ल्याउने योजना बनाएको छ।
सोही योजनाअनुसार चाङ–५ नामको यान मंगलबार चन्द्रमातर्फ प्रस्थान गर्नेछ।
चीनले सन् १९७० को दशकयता पहिलोपटक...
मिथिलाञ्चलमा अक्षय नवमी पर्वको मनाइँदै
हुलाकी न्यूज, जनकपुर : मिथिलाञ्चलमा आज अक्षय नवमी पर्वको रमझम छ। मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा...
छठपर्वको समापन पश्चात स्थानिय युवाहरू द्वारा दुधमती नदीको सरसफाई सम्पन्न
हुलाकी न्यूज, जनकपुर : ऐतिहासिक
दुधमती संरक्षण तथा साप्ताहिक सरसफाई अभियानको ५५ औं हप्तामा स्थानिय युवाहरू द्वारा
दुधमती नदीको बृहत सरसफाई गरि सम्पन्न गरियो।
अन्य हप्ता नियमित...
धनुषा : काचुरीमा झण्डा मेला सुरू
हुलाकी न्यूज, जनकपुर : धनुषाको मिथिला विहारी नगरपालिका वडा नं ८ काचुरीमा
झण्डा मेला सुरू भएको छ।
प्रत्येक वर्ष लाग्दै आयोको झण्डा मेला यस वर्ष कोरोनकालमा...
४ महिनाको वैदेशिक व्यापार : आयात १० प्रतिशतले घट्यो, निर्यात १० प्रतिशतले बढ्यो
हुलाकी न्यूज, काठमाडौं :चालू आर्थिक वर्षको पहिलो ४ महिना (साउनदेखि कात्तिकसम्म)को अवधिमा कूल वस्तु आयात १० प्रतिशतले घटेको छ। यो अवधिमा १० प्रतिशतले नै...













