हुलाकी न्यूज, जनकपुर : धनुषाको मिथिला विहारी नगरपालिका वडा नं ८ काचुरीमा
झण्डा मेला सुरू भएको छ।
प्रत्येक वर्ष लाग्दै आयोको झण्डा मेला यस वर्ष कोरोनकालमा पनि शुभारम्भ गरेका छन्।
मेंलाका अध्यक्ष मनोहर यादवले भने मेलामा दर्शकहरुको लागि विभिन्न मनोरञ्जन कार्यक्रम राखिएको छ। मेलामा प्रदेश स्तरिय खुला भलिबल प्रतियोगिता तथा कराँते खेल समेत हुनेछन् ।