जनकपुरधाममा विद्यार्थी जनमत संघको छलफल सम्पन्न
हुलाकी न्यूज, जनकपुरधामः डा.सीके राउत नेतृत्वको जनमत पार्टीको भातृ संगठन विद्यार्थी जनमत संघले वर्तमान राजनीतिक परिस्थिति बारे छलफल गरेको छ।
जनकपुरधाममा आयोजना भएको छलफलमा विभिन्न...
संघीय गणतन्त्रसहितको हिन्दु राष्ट्रका लागि प्रदर्शन
हुलाकी न्यूज, जनकपुरधामः संघीयता र गणतन्त्रसहितको हिन्दु राष्ट्र कायम हुनु पर्ने मागसहित जनकपुरधाममा प्रदर्शन भएको छ।
शनिबार राष्ट्रिय एकता अभियान समूहले जनकपुरधामको रेलवे स्टेशनबाट रैली...
महतोले लिए लालकिशोरको क्लासः बारुण यन्त्र किन बिगारेको? ब्यबहारमा सुधार गर
शम्भू पंडित/हुलाकी न्यूज, जनकपुरधामः धनुषा क्षेत्र नम्बर ३ का सांसद एवं जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले झण्डै एक वर्षदेखि जनकपुरधाम उपमहानगरपालिकाका...
क्रसर माफियाद्वारा पर्यावरण संरक्षण अभियन्ता दिलीपकाे हत्या भएकाे एक वर्ष, अझै न्याय भएन
पर्यावरण संरक्षण अभियन्ता धनुषाका ओमप्रकाश भनेर चिनिने दिलीप महतोको हत्या भएको आज एक वर्ष पूरा भएको छ। २०७६ साल आजकै दिन अर्थात् पुस २५ गते...
६० वर्षीय ससुराद्वारा २१ वर्षीया बुहारीमाथि पटक-पटक बलात्कार
हुलाकी न्यूज,काठमाडौँ : स्याङ्जामा बुहारीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले ससुरालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालाय, स्याङ्जाले २१ वर्षीया बुहारीमाथि बलात्कार गरेको आरोपमा ६०...
चुरे दोहनकाे कथा : गिटी–बालुवाभन्दा सस्तो ज्यान
एक वर्षअगाडि धनुषामा गिटी, बालुवा कारोबारीबाट हत्या गरिएका ओमप्रकाश ‘दिलीप’ महतोको परिवार अहिले पनि न्यायको लडाईंमा छ, तर धनुषालगायतका क्षेत्रमा अनियन्त्रित नदी उत्खननको काम...
चीनसंग जोड्ने उत्तरी तातोपानी नाका बन्द हुने
हुलाकी न्यूज,काठमाडौँ :भोटेकोशी गाउँपालिका–२ तातोपानी क्षेत्रबाट चीन जोड्ने उत्तरी तातोपानी नाका फेरि बन्द हुने भएको छ। भोटेकोसी नदीले क्षतिग्रस्त नेपाल चीन नाका मितेरी पुलको...
परराष्ट्रमन्त्री छिमेकी मुलुक भारत जाँदै
हुलाकी न्यूज,काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली छिमेकी मुलुक भारत जाने भएका छन्।
धनगढीमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री ज्ञवली...
अभिनेत्री प्रियंका चोपडाले तोडिन् लकडाउनको नियम
हुलाकी न्यूज,काठमाडौँ : फिल्म अभिनेत्री प्रियंका चोपडा आफ्ना श्रीमान् निक जोनससँग लण्डनमा कोरोना लकडाउनका कारण फसेकी छिन्। अब उनले जोश वुडको स्टाइलिस सैलुनमा आफ्नी...
प्रधानमन्त्रीलाई प्रचण्ड–माधव समूहले पठायो संविधान पुस्तक
हुलाकी न्यूज,काठमाडौँ :संसद विघटनको विरोधमा आन्दोलनरत प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ। विभिन्न जिल्ला प्रशासन कार्यालयहरुमार्फत शुक्रबार सो समूहले प्रधानमन्त्री...












