प्रदेश २ : ट्राफिक प्रहरीद्वारा ५ महिनामा ५ करोड राजश्व संकलन
हुलाकी न्यूज,रौतहट : प्रदेश २ ट्राफिक प्रहरी कार्यालयले ५ महिनाको अवधिमा ५ करोडभन्दा बढी राजश्व संकलन गरेको छ। प्रदेश २ को प्रायः सबै जिल्लामा...
माघ १ गते सार्वजनिक बिदा
हुलाकी न्यूज,काठमाडौँ : सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको छ। राष्ट्रिय सभामा आइतबार सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले...
भारतीय प्रधानमन्त्री मोदी विश्वमा ट्वीटरमा सबैभन्दा धेरै फलो गरिने राजनेता
हुलाकी न्यूज,काठमाडौँ : केही दिनअघिसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ट्वीटरमा सबैभन्दा बढी फलोअर्स भएका राजनेताको रुपमा स्थापित थिए।
ट्रम्पको निजी एकाउन्टलाई ८८.७ मिलियनले फलो गरेका...
मेरो लोकप्रियता जिरोमा गयो कि माइनसमा, निर्वाचनमा गएर हेरौं : प्रधानमन्त्री ओली
हुलाकी न्यूज,काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो लोकप्रियता शून्यमा पुगेको केहीले हल्ला गरेको भन्दै त्यसलाई निर्वाचनमा गएर प्रमाणित गर्न चुनौती दिएका छन्।
राष्ट्रिय सभा...
प्रदेश २ : क्रिकेट खेलाडी सिंहको निधन
हुलाकी न्यूज,जनकपुरधाम :राष्ट्रियस्तरमा प्रदेश २ को तर्फबाट दर्जनौं यु-१९ क्रिकेट प्रतियोगिता खेलिसकेका कुन्दनको आज बिहान मृत्यु भएको जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयले...
महिला तथा बालबालिका हराउनेक्रम वृद्धि हुँदै
हुलाकी न्यूज,लमजुङ: जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम भने वृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्ष २०७७-७८ को साउनदेखि यही पुस...
गाँजा तस्कर समूह र प्रहरीबीच गोली हानाहान, बन्दुकसहित एक जना पक्राउ
हुलाकी न्यूज,बारा : बारामा गाँजा तस्कर समूह र प्रहरीबीच गोली हानाहान भएको छ ।
गएराति इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त...
भारतले शनिबारदेखि कोरोनाविरुद्ध खोप लगाउने तयारी
हुलाकी न्यूज,काठमाडौँ : यही जनवरी १६ अर्थात् आउने शनिबारदेखि आफ्नो देशमा कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गर्ने बताएको भारतले अहिले त्यसका लागि धमाधम तयारी...
नेपाली कांग्रेसका उपसभापति निधिआज गृहनगर जनकपुर आउँदै
हुलाकी न्यूज,जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि आज गृहनगर जनकपुर आउँदैछन् ।
कोरोना महामारी सुरु भएपछि गृहनगर आउन नसकेका उपसभापति निधि लगभग १० महिनापछि...
क्रसर माफियाद्धारा हत्या गरिएका महतोको श्रद्धाञ्जली सभा मनाइयो
हुलाकी न्युज : क्रसर माफियाद्धारा हत्या गरिएका दिलिप महतोको श्रद्धाञ्जली मनाइएको छ। उनको हत्या भएको एक वर्ष पुरा भएको अवसरमा सोमबार श्रद्धाञ्जली सभा गरिएको...












