मातातीर्थ औंसीको अवसरमा अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो
हुलाकी न्यूज,जनकपुरधाम : प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन र बाबुको मुख हेर्ने दिनमा महोत्तरी जिल्लाको अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
वैशाख कृष्ण...
चीनको जनसंख्या एक अर्ब ४१ करोड नाघे
हुलाकी न्यूज,जनकपुरधाम : चीनको जनसंख्या एक अर्ब ४१ करोड नाघेको छ ।
सातौं राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार चीनको जनसङ्ख्या बढेर एक अर्ब ४१ करोड १७ लाख...
महोत्तरीमा पूर्णरूपमा ‘लकडाउन’
हुलाकी न्यूज,जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय महोत्तरीले भारतीय सीमावर्ती जलेश्वर नगरपालिका क्षेत्रमा पूर्णरूपमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्लाभरि गत बुधबारदेखि नै...
संक्रमितको धमाधम मृत्यु पश्चात शव व्यवस्थापनमा समस्या
हुलाकी न्यूज,जनकपुरधाम : बुटवलको कोरोना विशेष अस्पतालमा संक्रमित बिरामीको धमाधम मृत्यु भएपछि शव व्यवस्थापनमा पनि समस्या भएको छ ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकैरातमा १३...
नेपालमा कोरोना भाइरसबाट ९,१२७ जना संक्रमित, १३९ जनाको मृत्यु
हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा कोरोनाभाइरसबाट सोमबार एकैदिनमा १३९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,१२७ जना संक्रमित भएका छन्...
प्रधानमन्त्री ओली विश्वासकाे मत लिन असफल…..
हुलाकी न्यूज,काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिनबाट असफल हुनुभएको छ।
संविधानको धारा १ सयको उपधारा १ बमोजिम उहाँले संसदमार्फत...
तराईका दुई-युवकले काठमाडौंमा भोकाहरुलाई नि:शुल्क खाना खुवाउने कार्य गर्दै
हुलाकी न्यूज,जनकपुरधाम : मधेशका दुई-युवाहरुले काठमाडौको विभिन्न ठाउमा रहेका गरिब मजदुरहरु लाई नि:शुल्क खाना खुवाउने कार्य गर्दै आइरहेका छन्।
यी दुई युवकहरु प्रदेश २ का...
आगामी जेठ २ देखि काठमाडौंमा दोस्रो चरणको चिनियाँ खोप अभियान सुरु हुने
हुलाकी न्यूज,काठमाडौँ : काठमाडौंमा आगामी जेठ २ देखि चिनियाँ खोप भेरोसेल लगाउन दोेस्रो चरणको अभियान सुरु हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले खोप संचालनका...
जनकपुरमा अक्सिमिटर कालोबजारी गर्ने एक औषधी व्यवसायी पक्राउ
हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाममा अक्सिमिटर कालोबजारी गर्ने एक औषधी व्यवसायी पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–९ बाट प्रहरीले अक्सिमिटरको कालोबजारी गर्ने बिनिता सर्जिकल स्टोरका...
कोरोनाले लियो बुबा-छोराको ज्यान
हुलाकी न्यूज,जनकपुरधाम :चितवनको रत्ननगर नगरपालिका ३ मा ७० वर्षीय बुबा र ३८ वर्षीय उनका छोराको कोरोना संक्रमणबाट २४ घण्टा भित्रै मृत्यु भएको हो ।
छोराको...













