बिशेष

सरकारले बाँड्यो कुहिएको चामल बाढी पीडितलाई

हुलाकी न्यूज, राजविराज । मधेशका बाढी पीडितहरुलाई सरकारले कुहिएको चामल बाँडेको छ । सप्तरीको कोइलाडी तिलाडीको कुशहामा ४५ परिवारलाई सरकारले कुहिएको चामल बाँडेको हो...

बाढी पीडितका लागि राहत संकलन गर्दै एनआरएमए, सहयोगको आह्वान

हुलाकी न्यूज, न्यूर्योक । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) ले मधेशका बाढी पीडितहरुका लागि राहत संकलन गर्दैछ । एनआरएमएको...

विराटनगरमा बाढिले बगाएका सात जनाको शव भारतमा फेला

हुलाकी न्युज, विराटनगर | अविरल बर्षासगै आएको बाढीमा परि अहिलेसम्म मोरङमा १९ जनाको मृत्यु भएको छ । बाढीले बगाएर हराइरहेका विराटनगरका सात जनाको शव...

सप्तकोशी नदीमा बगाएर बालकको अन्तिम संस्कार

हुलाकी न्युज, सप्तरी | सप्तरीको कुलारी गाउँका देवकुमार सदाले आफ्ना आठ वर्षीय भतिज कमल सदालाई कोशी नदीमा बगाएर अन्तिम संस्कार गरेका छन्। अविरल वर्षाले निम्त्याएको...

वर्षाका कारण बाढी क्षेत्रका बासिन्दा अस्वस्थ्य

हुलाकी न्युज, राजविराज । सप्तरी जिल्लामा विगत छ दिनदेखि परेको मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीबाट प्रभावित ग्रामीण तथा शहरी क्षेत्रका...

खोज, उद्धार, राहत कार्यमा सक्रिय : रेडक्रश सोसाइटी

हुलाकी न्युज, काठमाडौँ । अविरल वर्षा तथा बाढी पहिरोको विपत्तिमा नेपाल रेडक्रश सोसाइटीले आफ्ना प्राथमिक उपचारक, रेस्पोन्स स्वयंसेवक, खोज, उद्धार तथा राहत वितरण कार्यमा...

बर्षाका कारण जलेश्वर कारागारका कैदीहरु समस्यामा

हुलाकी न्युज, महोत्तरी । जलेश्वर कारागारमा विभिन्न मुद्दामा सजाय भोगिरहेको कैदी बन्दीहरुको विजोग भएको छ । कारागार परिसरमै आईतवार करिव ६ फिट पानी पसेपछि...

अविरल वर्षाका कारण घर भत्किँदा एकको मृत्यु

हुलाकी न्युज, रुपन्देही । विगत चार दिनदेखि लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीको कोटइमाई गाउँपालिका– १ सिपुवामा एक कच्ची घर भत्किँदा एक जनाको मृत्यु...

सुनसरीमा सोमबार थप दुईको मृत्यु

हुलाकी न्युज, इनरुवा । वर्षासँगै आएको बाढीका कारण सुनसरीमा सोमबार थप दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान र शुक्रबार राति सात जनाको डुबेर...

कलाकार धुर्मुसद्वारा राहत वितरण

बर्दिवास, । हास्यकलाकार धुर्मुस ९सीताराम कट्टेल०ले महोत्तरी जिल्लाको भंगाहा–४ रामनगरका ३५ परिवार बाढीपिडितलाई राहत वितरण गरेका छन् । आइतबार साँझ काठमाडौँबाट बर्दिवास आइपुग्नुभएका धुर्मुसले आइतबार...
error: