प्रदेश नं २ भाञ्जीको बिहेका लागि पैसा लिएर निस्किएका सुरेन्द्रकाे शाव कुलोमा फेला
राैतहट । पर्सामा एक जना पुरुषको शव फेला परेको छ । वीरगञ्ज–३२ पारसवाका ४७ वर्षीय सुरेन्द्र साह सोनारको शव फेला परेको हो ।
बाराको सिमरास्थित...
धनुषा : ट्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु
हुलाकी न्यूज,जनकपुर :धनुषामा ट्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ट्याक्टरका चालक क्षिरेश्वरनाथ नगरपालिका ७, दुर्गाटोल बस्ने २७ वर्षीय शिवनाथ सदा...
सार्वजनिक जग्गामा विद्यालय स्थापना गर्न खोज्दा युवक कुटिए
हुलाकी न्यूज, जनकपुरधामः सार्वजनिक जग्गामा विद्यालय स्थापना गर्न खोज्दा एक युवक कुटिएका छन्। धनुषा जिल्लाको सबैला नगरपालिका वडा १० गेरुवाही टोलमा रहेको सार्वजनिक जग्गामा...
नेकपाकै मन्त्रीले भत्काए सहिद रामबृक्ष यादवको सालिक (यस्तो छ जनमोर्चा र माओवादीको विवाद)
हुलाकी न्यूज, काठमाडौंः कम्युनिष्ट आन्दोलनका सहिद रामबृक्ष यादव (मास्टर साहाब)को महोत्तरी बर्दिवास ११ स्थित खैरमारामा रहेको सालिक भत्काइएको छ।
नेकपाका नेता एवं शिक्षा, विज्ञान तथा...
स्कुल बसबाट खसेर विद्यार्थीको मृत्यु
गाैशाला । महोत्तरीमा वुधवार स्कुल बसबाट खसेर एक विद्यार्थीकाे घटना स्थल मै मृत्यु भएको छ।
रामगाेपालपुर नगरपालिका विसपिटीकाे विद्यार्थीकाे मृत्यु भएकाे छ ।रामगाेपालपुर नगरपालिका वडा...
प्रहरीको कुटाइबाट डा. गुप्ता घाइते
बिरगंज । बिरगंज भवानी हस्पिटलमा कार्यरत डा.अशोक गुप्तालाई भन्सारमा खटिएका सशस्त्र प्रहरीले कुटपिट गरि घाइते बनाएका छन ।
परिवारजनका ब्यक्तिलाई रक्सौल छोड्न जाने क्रममा सशस्त्र...
लोकसेवा आयोगले माग्यो ५१३ जना शाखा अधिकृत (विज्ञापनसहित) हेर्नुहोस्
हुलाकी न्यूज, काठमाडौं : लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन गरेको छ। आयोगले बुधवार सूचना जारी गर्दै अप्राविधिकतर्फ ५१३ जना शाखा अधिकृतमा विज्ञापन गरेको...
लेनदेन विवादः युवकको गुप्तांग काटिएपछि
जनकपुरधाम । २ साथीहरुबीच पैसाको लेनदेनका विषयमा विवाद बढेपछि एक युवकलाई गुण्डाहरुले अपहरण गरेर जंगलमा लगेर उनको गुप्तांग नै काटिदिएका छन् । ती युवकको...
नेकपा फुट्दैन, राष्ट्रिय र अन्तर्राष्ट्रिय सबै निकायले एकता चाहेको छः मन्त्री भट्टराई(भिडियो अन्तरवार्ता)
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवादले पार्टी नै विभाजनको संघारमा पुगेको चर्चा चलिरहँदा स्थायी कमिटी सदस्य एवं नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले कुनै...
धनुषा : यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु
हुलाकी न्यूज,जनकपुर :धनुषामा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ।
ज्यान जानेमा धनुषाकाे मिथिला नगरपालिका ६ ढल्केवरका ३७ वर्षीय विवेक बस्नेत रहेको प्रहरीले...













