२४ घण्टामा नेपालमा ७,९८९ जनाले कोरोनालाई जिते
हुलाकी न्यूज, जनकपुरधाम : गत २४ घण्टामा नेपालमा ७,९८९ जनाले कोरोनालाई जितेका छन्।
केहीयता नेपालमा सङ्क्रमणमुक्त हुने सङ्ख्या बढ्दो छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको...
पछिल्लो २४ घण्टामा आज थपिए ८,१७३ सङ्क्रमित
हुलाकी न्यूज, जनकपुरधाम : नेपालमा गत २४ घण्टामा ८,१७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
अस्ति सर्वाधिक ९,२४७ पुगेको सङ्क्रमित सङ्ख्या हिजो ८,२०३ र आज ८,१७३...
एउटै गाउँमा सातजनाको मृत्यु ,गाउँभर त्रास
हुलाकी न्यूज, जनकपुरधाम : महोत्तरीको एउटै गाउँमा सातजनाको मृत्यु भएपछि गाउँबासी त्रसित भएका छन् ।
जिल्लाको पिपरा गाउँपालिका-७ मा पर्ने बनौली गाउँमा विगत १५ दिनभित्र...
धनुषामा एउटा गाउँका ४६ जनामा देखियो कोरोना संक्रमण
हुलाकी न्यूज, जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका वडा न ११ लोटा गाउँका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मिल्दो जुल्दो कोरोना संक्रमितको लक्षण बिरामीको...
कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित ७ जनाको मृत्यु
हुलाकी न्यूज,जनकपुरधाम : कोरोना सङ्क्रमणबाट बुटवलमा एक पत्रकारसहित ७ जनाको मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको मृत्यु भएको...
भारतका प्रधानमन्त्री मोदीको लोकप्रियता घटदै
हुलाकी न्यूज,जनकपुरधाम : कोरोना कहरबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता घटेको छ।
मर्निङ कन्सल्टले २०१९ को अगस्टदेखि मोदीको लोकप्रियताबारे सर्वेक्षण सुरु गरेको थियो।
मोदीको कुल रेटिङ...
महोत्तरीको अस्पतालका लागि मन्त्रालयले पठाएका ३ डाक्टर बेपत्ता
हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ सामाजिक विकास मन्त्रालयले महोत्तरीको जलेश्वर अस्पतालका लागि पठाएका ३ डाक्टरहरु बेपत्ता भएका छन्।
मन्त्रालयले प्रादेशिक अस्पताल जनकपुरका डा. रविरंजन प्रधान...
नेपाल विद्यार्थी संघद्वारा मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन
हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाममा विद्यार्थीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
कोरोना संक्रमण दर लगातार बढ्दै गएको अवस्थामा अस्पतालहरुलाई चुस्तदुरुस्त राख्न नसकेको भन्दै नेपाल...
बारामा भएको दाजुभाइको हत्या संलग्न आरोपमा एक युवक पक्राउ
हुलाकी न्यूज,जनकपुरधाम : बारामा भएको दाजुभाइको हत्या प्रकरणमा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
बाराको सदरमुकाम कलैयामा स्थानीय २८ वर्षका युवकलाई पक्राउ गरिएको...
प्रदेश २ : मन्त्री यादवको संयोजकत्वमा अक्सीजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन
हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश सरकारले कोरोना संक्रमितहरुको उपचारमा सबै भन्दा महत्वपूर्ण रहेको अक्सीजन ग्यासको आभाव हुन नदिन आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको...













