हुलाकी न्यूज, जनकपुरधाम : नेपालमा गत २४ घण्टामा ८,१७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

अस्ति सर्वाधिक ९,२४७ पुगेको सङ्क्रमित सङ्ख्या हिजो ८,२०३ र आज ८,१७३ सम्म घटेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज पीसीआर परीक्षणमा ८,०६४ र एन्टिजेन परीक्षणमा १०९ जनामा भएको हो। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ४,८०,४१८ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.