Headlines1

प्रदेश २ मा आवश्यकता र प्राथमिकताका आधारमा योजना तर्जुमा गर्नुपर्छ : मन्त्री यादव

हुलाकी न्यूज ,जनकपुरधाम : नीति तथा कार्यक्रमलाई अक्षरमै सीमित गर्ने प्रवृत्तिले संस्थागत संरचनाको औचित्यमाथि नै प्रश्न उठाइएकोे छ । प्रदेश नं २को भौतिक पूर्वाधार विकास...

नागरिकता अधिकारका मागराख्दै माइतीघरमा प्रदर्शन

हुलाकी न्यूज, जनकपुरधाम : नागरिकता अधिकारबाट वञ्चित हुनुपरेको भन्दै ऐन संशोधनलगायतका माग राखेर माइतीघरमा प्रदर्शन गरिएका हुन्। ६ वर्षदेखि नागरिकता ऐन संशोधन नभएका कारण जन्मको...

एमाले नेताको दादागिरी : दलितको घरमै पसेर कुटपीट

हुलाकी न्यूज , जनकपुरधाम : ​एमाले नेताको एक समूहले धनुषाका एक दलित परिवारलाई घरभित्रै पसेर मरसान्न हुने गरि कुटपीट गरेका छन् । मंगलबार राति...

सर्लाहीमा लक्ष्यभन्दा १७६ प्रतिशत बढी राजस्व संकलन

हुलाकी न्यूज , सर्लाही : जिल्ला भन्सार कार्यालय सर्लाहीले लक्ष्यभन्दा १७६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७७र७८ मा कार्यालयले रु ३४...

प्रदेश सरकारको अनुदानः विद्यालयमा गुणस्तरहिन भवन निर्माण हुँदै(प्रमाणसहित)

हुलाकी न्यूज, जनकपुरधामः कलिला विद्यार्थीहरुको ज्यान जोखिममा पार्ने गरी धनुषामा एक विद्यालयको भवन निर्माण भइरहेको छ। अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत प्रदेश नम्बर २ सरकारबाट...

हिरासतमा मृत्यु भएका दासको शव बुझ्न पीडित परिवार र स्थानीय प्रशासनबीच दुई बुँदे सहमति 

हुलाकी न्यूज, जनकपुरधाम :धनुषाका पल्टु रविदासको प्रहरी हिरासतमा मृत्यु घटनामा पीडित परिवारले शव बुझ्न तयार भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा मृत्यु भएका...

दोषीलाई कडा कारबाही गर्न माग गर्दै दलित जनमत संघको विरोध प्रदर्शन

हुलाकी न्यूज, जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको शौचालयमा थुनुवा पल्टु रबिदास झुण्डिएको अवस्थामा मृत फेला परेका घटनाको विरोधमा दलित जनमत संघले...

भत्ता नपाएको भन्दै वीरअस्पतालका स्वास्थ्यकर्मी धर्नामा

हुलाकी न्यूज, जनकपुरधाम : भत्ताको माग गर्दैं वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी धर्नामा बसेका छन्। हिजोदेखि आन्दोलित उनीहरुले आज पनि धर्ना दिएका छन्। अस्पतालका प्रमुख...

मलेसियामा रोजगारीमा रहेका नेपाली युवकको उपचार अभामा मृत्यु

हुलाकी न्यूज, जनकपुरधाम :मलेसियामा वैदेशिक रोजगारीमा रहेका एक नेपाली युवकको उपचार अभामा मृत्यु भएको छ ।रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ६ पेटभरवा बस्ने...

मानवअधिकार पुरस्कारबाट देवकोटा र कर्ण सम्मानित

हुलाकी न्यूज ,राजविराज : मानवअधिकार तथा सामाजिक न्यायको अभियानमा महत्वपूर्ण योगदान पु¥याएकामा सप्तरीको दुई अभियानकर्मीलाई आज वैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित गरिएको छ । २९औँ प्रकाश...
error: