प्रदेश २ : विधेयक मस्यौदा सहजीकरण समितिले बुझाए १३ वटा विधेयक
हुलाकी न्यूज, जनकपुरधाम । प्रदेश २ को सरकारले मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा गठन गरेको मस्यौदा सहजीकरण समितिले १३ वटा विधेयक हस्तान्तरण गरेको छ ।
प्रदेशका...
वातावरण संरक्षण तथा सरसफाई सम्बन्धी पाँच दिवसीय तालिम सम्पन्न
हुलाकी न्युज, सिरहा । पूर्ण सरसफाई मुलुक घोषणाको राष्ट्रिय लक्ष्यमा बल पु¥याउन गाउँपालिकालाई पूर्ण सरसफाई उन्मुख तर्फ क्रियाकलापलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने विष्णुपुर...
महोत्तरीका ७ हजार बालबालिका कुपोषणको शिकार
जलेश्वर (रासस): महोत्तरी जिल्लामा छ महिनादेखि ५९ महिनासम्मका सात हजार बढी बालबालिका कुपोषणको शिकार भएका छन्।
जिल्ला अस्पताल महोत्तरीका चिकित्सक गिरेन्द्र झाले जिल्लाको दुई हजार...
दक्षिण एसियास्तरीय मुसहर समुदायको अन्तर्राष्ट्रिय भेला सम्पन्न
हुलाकी न्यूज, जनकपुरधाम । दक्षिण एसियास्तरीय मुसहर समुदायको अगुवा भेला सम्पन्न भएको छ ।
आइतबार सो भेलाको समापन समारोहलाई प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत...
६ दशकपछि राजविराज विमानस्थलबाट उडान सुरु
हुलाकी न्यूज, राजविराज । करिब ६ दशकपछि सप्तरीको राजविराज विमानस्थलबाट उडान पुनः सुरु भएको छ ।
आजदेखि श्री एयरलायन्सले काठमाडौं–राजविराज उडान नियमितरुपमा सञ्चालनमा ल्याएको हो...
महोत्तरी : मैथिली भाषामा पठन–पाठन सुरु
हुलाकी न्यूज, महोत्तरी । देशमै पहिलो पटक एक वडाको चार विद्यालयमा मातृभाषा मैथिली विषयको पठन पाठन सुरु भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधी मन्त्री...
दक्षिण एशियाकै मुसहरहरु जनकपुरमा भेला हुँदै
हुलाकी न्यूज जनकपुरधामः मधेशका दलितहरु मध्ये आर्थिक रुपले विपन्न मुसहर जातीको विशेष भेला जनकपुरमा हुँदैछ।
असार ९ र १० गते हुने भेलामा नेपाल, भारत र...
कमलरी अस्मिता थारु प्रकरणः संसददेखि सडकसम्म विरोध
हुलाकी न्यूज, काठमाडौंः बर्दियाकी कमलरी अस्मिता थारुको हत्या प्रकरणको विरोध संसददेखि सडकसम्म भएको छ।
बर्दियाको बाँसगढी नगरपालिका ४ अस्नेरीकी ११ वर्षीया कमलरी अस्मिताको जेठ २९...
भारतद्वारा महिला जीविकोपार्जन विकास परियोजना उद्घाटन
हुलाकी न्यूज, सर्लाही । भारत सरकारको सहयोगमा नेपाल–भारत महिला मैत्री समाजले “जीविकोपार्जन सुधार, महिला सशक्तिकरण तथा जनचेतना कार्यक्रम” को तेश्रो चरण सर्लाही जिल्लामा सुरुवात...
एन्टाले मिथिला कला प्रदर्शनी गर्ने
हुलाकी न्यूज, जनकपुरधाम । एसोसिएसन अफ नेपाली तराइयन इन अमेरिका (एन्टा)ले यही असार १६ गतेदेखि जनकपुरधाममा मिथिला कला प्रदर्शनी गर्न लागेको छ ।
मिथिला कला/संस्कृतिलाई...













