हुलाकी चर्चा

संघीय सरकार मौन भएपछि प्रदेश सरकारको २ मिनेट शोक

हुलाकी न्यूज, जनकपुरधाम : बारा र पर्सामा हावाहुँरीबाट मृत्यु भएकाहरुको प्रति संघीय सरकारले राष्ट्रिय शोक घोषणा गरेन। जसकारण संघीय सरकारको चर्को आलोचना हुँदैछ। शोक...

गैर आवासीय मधेशी संघको स्वास्थ्य शिविरहरु सम्पन्न

हुलाकी न्यूज, कलैया (बारा) : गैर आवासीय मधेशी संघ (एनआरएमए)को सहयोगमा हावाहुरीबाट प्रभावित बारा जिल्लाको विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। हुलाकी हेल्प...

बाराको प्रभावित क्षेत्रमा मधेश मानव अधिकारको स्वास्थ्य शिविर

हुलाकी न्यूज, बीरगंज : हावाहुरीबाट प्रभावित बारा जिल्लामा मधेश मानव अधिकार (मधुर)को सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। हुलाकी हेल्प सेन्टरमार्फत बाराको पुरैनिया तथा...

हावाहुरी पीडितलाई कतारबाट युवाहरुको सहयोग

हुलाकी न्यूज, काठमाडौं : बारा र पर्साका हावाहुरी पीडितहरुलाई कतारबाट युवाहरुले सहयोग गरेका छन्। कतारको अलमुफ्ताह ग्रुपमा कार्यरत युवाहरुले पीडितहरुको स्वास्थ्य उपचारमा खर्च हुनेगरी २९...

बाराको प्रभावित क्षेत्रमा संस्कृति र एनटाद्वारा राहत

हुलाकी न्यूज, वीरगंजः हावाहुरीबाट प्रभावित बारा जिल्लाको तेलगाइमा संस्कृति टीमले राहत वितरण गरेको छ। सृजनशील युवाहरुको संस्था संस्कृतिको आयोजना र एशोशिएन अफ तराईयन इन अस्ट्रेलिया...

बाराको तेलगाइमा हुलाकी हेल्प सेन्टरको दोस्रो स्वास्थ शिविर सम्पन्न

हुलाकी न्यूज, बीरगंज : हावाहुरीबाट प्रभावित बारा जिल्लाको तेलगाइमा हुलाकी हेल्प सेन्टरको दोस्रो स्वास्थ्य शिविर सम्पन्न भएको छ। गैर–आवासीय मधेशी संघ (एनआरएमए)सहितका संस्थाहरुको सहयोग तथा...

यातायात कार्यालयमा कर्मचारीको दादागिरी सेवाग्रहिलाई गालीगलोज 

हुलाकी न्युज, जनकपुरधाम । जनकपुर यातायात कार्यालयका कर्मचारीले दादागिरी गरेको छ । मंगलवार यातायात कार्यालयमा सेवाग्राहीहरुले लाइसेंस समन्धित काम गराउन आएका सेवाग्राहीलाई यातायात कार्यालयका...

हुलाकी हेल्प सेन्टरको स्वास्थ्य शिविर पुरैनियामा सम्पन्न

हुलाकी न्युज/वीरगंज- आइतबारको हावाहुरीबाट प्रभावित बाराको पुरैनियामा हुलाकी हेल्प सेन्टरको स्वास्थ्य शिविर सम्पन्न भएको छ। शोमबार विभिन्न संस्थाहरुको सहायोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । गैर...

प्रभावित बारा र पर्साकाे १५ तस्बीर

हुलाकी न्यूज : आइतबार रातीकाे बारा र पर्सामा आएकाे हावाहुरीबाट प्रभावितकाे तस्बीर। ग्राउण्डबाट स‌जय तिवारीकाे तस्बीर। ...

प्रभावित क्षेत्रमा जनमत पार्टीका स्वयम् सेवक सक्रिय : प्रति परिवारलाई १५ लाख दिन माग

हुलाकी न्यूज, काठमाडौं : मधेशको बारा र पर्सामा हावाहुरीबाट प्रभावित क्षेत्रमा जनमत पार्टीका स्वयम् सेवकहरु सक्रिय भएका छन्। आइतबार साँझबाटै उनीहरु प्रभावित क्षेत्रमा सक्रिय...
error: