दुबई : मधेशी मुस्लिमहरुले मनाए ईफ्तार
हुलाकी न्यूज, दुवई । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ(एनआरएमए)ले दुबईमा इफ्तारको आयोजना गरेको छ । मधेशी मुस्लिमहरुको सम्मानमा एनआरएमएले...
मधेशीलाई सीके लालको पाँच सुझाव
हुलाकी न्यूज, काठमाडौं । मधेशका राजनीतिक दलमा विचलन आएपनि मधेशी जनतामा विचलन नभएको विश्लेषक सीके लाल बताउँछन् । मधेशीहरु अधिकारका लागि निरन्तर लडी राख्ने...
शेरबहादुरलाई राजपाले समर्थन गर्ने तयारी
हुलाकी न्यूज, काठमाडौं । नयाँ प्रधानमन्त्रीको निर्वाचनमा राष्ट्रिय जनता पार्टीले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने तयारी गरेको छ ।
आइतबार हुने प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस...
संविधान संशोधन विनाको निर्वाचनको विरोध किन ?(विचार)
कासिन्द्र यादव
मधेश लोकतान्त्रिक भूमि हो र मधेशीहरुलाई लोकतन्त्र माथि अट्ल विश्वास रहदै आएको कुरा जगजाहेर छ । चुनाव लोकतान्त्रिक अभ्यासको लागि महत्वपूर्ण पद्धती भएकोले...
राजपाद्घारा आन्दोलनका नयाँ कार्यक्रम घोषणा(कार्यक्रमसहित)
हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालसहितको संघीय गठबन्धनले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको छ । यसअघि घोषणा गरेका कार्यक्रम फिर्ता लिदै गठबन्धनले...
बजेटमा उपेक्षित मधेशका स्थानीय निकाय
हुलाकी न्यूज, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७४/७५ को बजेटमा मधेशका स्थानीय निकायलाई उपेक्षा गरेको छ । पहाडमा न्यूनतम पाँच हजार जनसंख्यामा बनाइएको गाउँपालिकाले...
राजपाका लागि चुनाव दश दिनसम्म सार्ने तयारी
हुलाकी न्यूज, काठमाडौं । आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित सत्तारुढ दलले दश दिनसम्म चुनाव सार्न तयार भएका छन्...
काठमाडौं छोड्न राजपा नेताहरुलाई निर्देशन
हुलाकी न्यूज, काठमाडौं । आन्दोलनरत राष्ट्रिय जनता पार्टीले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई काठमाडौं छोड्न निर्देशन दिएको छ । राजपाले मधेशका गामघरमा गएर आन्दोलनको कार्यक्रमहरुलाई...
मधेशमा लाठी जुलुस प्रदर्शन, सोमबार सहिदप्रति श्रद्धाञ्जली
हुलाकी न्यूज, बीरगञ्ज । राष्ट्रिय जनता पार्टीसहितको संघीय गठबन्धनले आइतबार मधेशका जिल्लाहरुमा लाठी जुलुस प्रदर्शन गरेको छ । गठबन्धनको घोषित कार्यक्रमअनुसार मधेशका सम्पूर्ण जिल्लामा...
राजपा र तीन दलबीच सहमति भएन, आन्दोलन चर्काउने
हुलाकी न्यूज, काठमाडौं । आन्दोलनरत राष्ट्रिय जनता पार्टी र प्रमुख तीन दलबीच सहमति हुन नसके पछि राजपाले आन्दोलन चर्काउने भएको छ । प्रधानमन्त्री निवास...












