जितेन्द्र हत्याको सिआइबी छानबिन हुनुपर्छ : अधिकारवादी संघसंगठन
हुलाकी न्युज, सप्तरी । सप्तरी जिल्लाको राजविराज–६ निवासी ३० वर्षीय युवा जितेन्द्र नारायण देवको हत्या भएको तीन महिना भइसक्दा पनि ठोसरुपमा अनुसन्धान अगाडि नबढेको...
राजपालाई निर्वाचनमा सहभागी हुन नेता खनालको आग्रह
इलाम, । नेकपा ९एमाले०का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन अघि संविधान संशोधन हुनै नसक्ने बताएका छन् ।
एमाले प्रदेश नं १ को पार्टी प्रशिक्षणका क्रममा...
जबर्जस्ती करणी उद्योगबाट पीडित बालिका न्याय माग्दै
हुलाकी न्युज, महोत्तरी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाकी एक बालिका जबर्जस्ती करणी उद्योगबाट पीडित भएको भन्दै न्यायका लागि जिल्ला सदरमुकाम जलेश्वरमा पुगेकी छिन् ।
स्थानीय...
विषदीयुक्त पानी मिसाउँदा धानवालीमा क्षति
हुलाकी न्युज, रौतहट । रौतहटमा जारी रहेको किसानहरुको आन्दोलन प्रति राजदेवी एफ एम् का अध्यक्ष एवं समाजसेवी शम्भू साहले समर्थन जनाउँदै पीड़ितहरुको मांग पूरा...
सिरहामा करेन्ट लागेर एकको मृत्यु
हुलाकी न्युज, सिरहा । सिरहाको औरही गाँउपालिकामा मंगलवार खेतमा पानी हाल्नेक्रममा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा औरही गाउँपालिका ४ बस्ने अन्दाजी...
तिब्बत एअरलाईन्सको चेङदु काठमाण्डौं सिधा उडान शुरु
हुलाकी न्युज जून १९, २०१७ मा सफलता साथ सम्पन्न भएको आधारभूत प्रामाणिक उडान पश्चात तिब्बतको ल्हासा स्थित तिब्बत एअरलाईन्सले अगष्ट ८, २०१७ ९२४श्रावण २०७४०...
किसानलाई लक्षित कार्यक्रम सञ्चालन गरिनेः मन्त्री थारु
नेपालगन्ज,। पशुपक्षी विकास मन्त्री ले ठूला किसानलाई मात्र नभई सबैखाले किसानलाई लक्षित गरेर सरकारले कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।
प्रेस सेन्टर बाँकेद्वारा आज यहाँ आयोजित...
ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्ने पर्व गाईजात्रा
हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ गाईजात्रा पर्व...
निर्वाचनमा सहभागी नहुने राजपा केन्द्रीय समितिको निर्णय
हुलाकी न्यूज, काठमाडौं । काठमाडौंमा तीन दिनसम्म चलेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय समिति बैठकले यथास्थितिमा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।
मंगलबार...
सेनाको सर्पदंश केन्द्रका कारण धेरै मानिसको ज्यान जोगियो
हुलाकी न्युज, बर्दिया । पछिल्ला केही वर्षयता यहाँ विषालु सर्पको बिगबिगी बढ्दै गएको छ ।
निकै लामो समयसम्म वर्षा नहुँदा र निकुञ्ज आसपासका सामुदायिक वनमा...













