हुलाकी चर्चा

बाढीले विराटनगर–जोगवनी रेलसेवा ठप्प

  बथनाहा ९भारत० स् बाढीले लिक नै भत्काएपछि विराटनगरलाई भारतको राजधानी नयाँदिल्ली र अन्य प्रमुख सहरसँग जोड्ने रेल्वे सेवा अनिश्चित समयका लागि बन्द भएको छ।...

नेपाल प्रहरीद्वारा दलित बाढीपीडितलाई भोजन र उपचार

राजविराज, । सप्तरीको राजविराज नगरपालिका–१ स्थित डुमरी शिवथानमा रहेको दलित बस्तीका बाढीपीडितलाई नेपाल प्रहरी र नेपाल प्रहरी अस्पताल, काठमाडौँले मंगलबार सामूहिक भोजन तथा निःशुल्क...

यिनै हुन विराटनगरका भिखारी जसको घरमा थियो बोरामा पैसाका बिटा

विराटनगरंंं विराटनगरका एक भिखारीको घरमा झण्डै सवा ३ लाख रुपैयाँ फेला परेको छ। विराटनगरको काली मन्दिर, विराटेश्वर मन्दिर, सरस्वती मन्दिर, शनि मन्दिरलगातका क्षेत्रमा सिजनअनुसार...

लाइसेन्स प्रयोगात्कम परीक्षामा अब पैसा तिर्नु नपर्ने

यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र ९लाइसेन्स० को प्रयोगात्मक परीक्षाको शुल्क नलिने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले प्रयोगात्मक परीक्षार्थीका लागि गाडी...

गाउँपालिकाको माग गर्दै रघुनाथपुरबासीद्वारा काठमाडौंमा प्रदर्शन

हुलाकी न्यूज, काठमाडौं । गाउँपालिकाको मांग गर्दै विगत सात महिनादेखि आन्दोलित रघुनाथपुरवासीले काठमाडौंमा समेत प्रदर्शन गरेका छन् । अन्तिम समयमा थप गरिएका स्थानीत तहमासमेत रघुनाथपुर...

साउदीको एउटै कम्पनीबाट बाढी पीडितलाई ६२ हजारको राहत

हुलाकी न्यूज, साउदी । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) ले मधेशका बाढी पीडितहरुका लागि निरन्तर राहत संकलन गर्दैछ...

राजपा बैठकमा चुनाव बारे छलफल, झाद्वारा बहिस्कार

हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी बैठकमा निर्वाचनमा सहभागी हुने बारे छलफल सुरु भएको छ । मंगलबारबाट सुरु भएको पदाधिकारी...

बाढीपीडितलाई पौष्टिकयुक्त खाना र स्वस्थ पानीको व्यवस्था मिलाउन माग

काठमाडौँ, व्यवस्थापिका– संसद्को शून्य समयमा बोल्ने अधिकांश सांसदले तराईमा भएको डुबान र कोशी बाँधका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको बुधबारदेखि हुने भारत भ्रमणका क्रममा गम्भीर...

वाढिपिडीतहरुका लागी नेपाली सेनाको स्वास्थ्य शिविर

हुलाकी न्युज, सुनसरी । नेपाली सेनाको पुर्वि पृतना मुख्यलय इटहरीले सुनसरीको सिमावर्ती क्षेत्र घुस्की वडा नम्बर छ र सातमा रहेका वाढिपिडीतहरुको लागी स्वास्थ्य शिविरको आयोजना...

डोली सरकारले अनाथ बालबालिकाहरुसँग आफनो जन्म दिन मनाइन

हुलाकी न्युज, सप्तरी । मिथिलाकी सुप्रसिद्ध कलाकार डोली सरकारले राजविराजका अनाथ बालबालिकाहरुसँग आफनो जन्म दिन सोमबार मनाएकी छिन । सानै उमेरदेखि कलाकारिता लागेकी सप्तरीको राजविराज...
error: