राजपा निर्वाचन घोषणापत्रको मस्यौदा समिति गठन
हुलाकी न्युज, काठमाडौँ। राष्ट्रिय जनता पार्टी (राजपा)ले स्थानीय निर्वाचन प्रयोजनका निम्ति आज छ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।
समितिमा जितेन्द्र सोनल,...
सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
महेन्द्रनगर(धनुषा), ९ भदौ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सञ्चालन नगर्न निर्देशन दिनुभएको छ ।
जनकपुर अञ्चल अस्पतालको निरीक्षणमा आउनुभएका उहाँले...
सप्तरीमा धुर्मुस–सुन्तुली फाउण्डेशनद्वारा साठीजनालाई अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण
राजविराज, ९ भदौ । सप्तरीमा हालै आएको बाढीका कारण प्रभावित ६० जना अपाङ्गता भएका व्यक्तिलाई धुर्मुस–सन्तुली फाउण्डेशनले विहिबार राहत वितरण गरेको छ ।
धुर्मुस–सुन्तली फाउण्डेशनको...
राजपाको चुनाव चिन्ह साइकल, उम्मेदबारको दौडादौड
हुलाकी न्यूज, काठमाडौं । अन्ततः राष्ट्रिय जनता पार्टी (राजपा) स्थानीय निकायको तेस्रो चरणको निर्वाचनसहित सम्पूर्ण निर्वाचनमा भाग लिने भएको छ । साइकल छाप चुनाव...
पर्वकै मितिमा परीक्षा नराख्न मुस्लिम समुदायको आग्रह
हुलाकी न्यूज, काठमाडौं । मुस्लिम समुदायको पवित्र पर्व रमजान, महान पर्व ईद (इदुल फितर) र बकर ईद (इदुल अजहा)कै दिनमा लगातार चार वर्ष देखि...
१३८ दलित वाढीपिडितलाई लायन्स क्लवद्वारा राहत वितरण
हुलाकी न्युज, सिरहा । सिरहाको लहान नगरपालिका वाडा नम्वर ११ , २० र २१ का १३८ दलित वाढीपिडितलाई लायन्स क्लव अफ लहान सिटि लहानले...
विषालु सर्पले डसेर किशोरीको मृत्यु
हुलाकी न्युज, सप्तरी । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– १२ मा आज साँझ विषालु सर्पको डसाइबाट एक किशोरीको मृत्यु भएको छ ।
मृृत्यु हुनेमा सोही ठाउँका शिवनारायण...
राजपा : चुनावी तयारीको जिम्मा अध्यक्ष मण्डललाई
हुलाकी न्यूज, काठमाडौं । स्थानीय निकायको तेस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सहभागी हुने निश्चित भएको छ । तर पदाधिकारीहरुले निर्वाचन सम्बन्धी...
सीमावर्ती बजार जोगबनी नाका विजोग: यताका गाडी यतै, उताका गाडी उतै
पथरी (मोरङ), ७ भदौ । सीमावर्ती बजार भारतको जोगबनीदेखि सात किलोमिटर दक्षिणमा रहेको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा ५०० भन्दा बढी मालबाहक सवारी उतै...
प्रधानमन्त्री देउवा भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान
काठमाडौँ, । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी...












