समाचार

खाना पकाउने ग्याँस सिलिन्डरभित्र लागु-औषध तस्करी

हुलाकी न्यूज, जनकपुरधाम : पहिल्लो पटक खाना पकाउने ग्याँस सिलिन्डरभित्र लुकाएर पनि लागु औषध तस्करी गर्ने गरेको खुलासा भएको हो । प्रहरीले ग्याँसमा लुकाएर लागुऔषध...

दलित विद्यालय भवनको शिलान्यास सम्पना..

हुलाकी न्यूज, जनकपुरधाम : बाराको बिश्रामपुर गाउँपालिका वार्ड नम्बर ५ इटिहाईमा दलित विद्यालयको शिलान्यास गरिएको छ । प्रदेश न. २ का भौतिक पूर्वाधार विकास मन्त्री...

समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य जानकी देवीले लिइन् शपथ

हुलाकी न्यूज,काठमाडौं : समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य चयन भएकी जानकी देवी रामले आइतबार शपथ लिएकी हुन । सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उनलाई...

नेपाल राष्ट्र बैंकमा एकजना महिला कर्मचारी पक्राउ

हुलाकी न्यूज,काठमाडौं : नेपाल राष्ट्र बैंकमा कार्यरत एकजना महिला कर्मचारी पक्राउ परेकी छन् । बैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका...
निरौलको शव भएको स्थान। तस्बिर : अन्नपूर्ण

दुई दिनदेखि वेपत्ता होटल सञ्चालक मृत भेटिए

हुलाकी न्यूज,काठमाडौं : दुई दिनदेखि वेपत्ता बिर्तामोडको गाउँले होटलका संचालक तिलक निरौला चारआली जंगलमा मृत फेला परेका छन् । बिर्तामोड ५ बस्ने निरौलाको शव...

बंगलादेशमा भोलिदेखि एक साता लामो देशव्यापी लकडाउन

हुलाकी न्यूज,काठमाडौं  :बंगलादेशमा बढ्दो कोभिड सङ्क्रमण रोक्ने उद्देश्यका साथ भोलिदेखि एक साता लामो देशव्यापी लकडाउन गरिने त्यहाँको सरकारले बताएको छ । त्यस अवधिमा सबै...

सीमानाका भएर फर्केका ५६ जनाको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ

हुलाकी न्यूज,काठमाडौं : भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दो रुपमा रहेको छ। सीमा नाका त्रिनगर(डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको...
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला

कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले केहीदिनमै राजीनामा दिने

हुलाकी न्यूज,काठमाडौं : कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकमा नेपाल पक्षका मन्त्रीहरुले केही...

एसिड तथा तेजाव लगायतका केमिकल खरिदमा कडाई

हुलाकी न्यूज,काठमाडौं : गृह मन्त्रालयलले एसिड प्रहारका घटनाहरु तीब्र हुन थालेपछि एसिड तथा तेजाव लगायतका केमिकल खरिदसहित प्रकृयालाई कडाई गरेको छ । अबदेखि कुनै पनि...

कोरोनाविरुद्धको खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृत्यु

हुलाकी न्यूज,जनकपुरधाम : कोरोनाविरुद्धको खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृत्यु भएपछि मृत्युका कारण पत्ता लगाउन सरकारले अनुसन्धान शुरू गरेका छन् । म्यादी, कालिकोट, रौतहट,...
error: