
हुलाकी न्यूज,काठमाडौं : दुई दिनदेखि वेपत्ता बिर्तामोडको गाउँले होटलका संचालक तिलक निरौला चारआली जंगलमा मृत फेला परेका छन् । बिर्तामोड ५ बस्ने निरौलाको शव जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले जानकारी दिए।



