धनुषामा शनिवार ३६ जनामा कोरोना संक्रमण पुष्टी
हुलाकी न्यूज,जनकपुरधाम : पछिल्लो २४ घण्टामा धनुषामा शनिवार ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले उपलव्ध गराएको तथ्यांक अनुसार शुक्रवार...
युएनडिपीद्वारा प्रदेश सरकारलाई ६० थान अक्सीजन कन्सेन्ट्रेटर सहयोग
हुलाकी न्यूज,जनकपुरधाम : युएनडिपीले प्रदेश सरकारलाई ६० थान अक्सीजन कन्सेन्ट्रेटर सहयोग गरेको छ ।
युएनडिपीका प्रतिनिधि धनबहादुर चन्द नेतृत्वको टोलीले मुख्यमन्त्री लालबाबु राउत र...
कोरोना महामारीविरुद्ध डेनमार्कले नेपाललाई स्वास्थ सामाग्री दिने
हुलाकी न्यूज,जनकपुरधाम : डेनमार्कले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई सहयोग स्वरूप स्वास्थ सामाग्री उपलब्ध गराउने घोषणा गरेको छ।
डेनमार्कको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सहयोगको...
भ्याक्सिन किन्न पाकिस्तानले छुट्यायो १.१ अर्ब डलर
हुलाकी न्यूज,जनकपुरधाम : दक्षिण एसियाली मुलुक पाकिस्तानले कोरोनाविरुद्धको भ्याक्सिन किन्न नयाँ आर्थिक वर्षको बजेटमा एक अर्ब एक करोड अमेरिकी डलर छुट्याएको छ।
उक्त मुलुकले कोरोनासम्बन्धी आपत्कालिन...
दाईको परिवारले गरे भाइको हत्या
हुलाकी न्यूज,जनकपुरधाम : दाईका सम्पूर्ण परिवार मिलेर कुटपिट गरी भाइको हत्या गरेका छन् ।
महोत्तरीको लोहारपट्टी गाउँपालिका ७ भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहसहित उनका परिवारले...
मनसुन भित्रिएसँगै देशका धेरै ठाउँमा पानी पर्ने
हुलाकी न्यूज, जनकपुरधाम :मनसुन भित्रिएसँगै देशका धेरै ठाउँमा पानी परेको छ । गएको वर्ष मनसुन फैलिएको एक हप्तापछि देशभर पानी परेकोमा यसपटक सुरुवातमै पानी पर्न...
विश्वकप छनोट खेलमा नेपाल अस्ट्रेलियासँग पराजित
हुलाकी न्यूज,जनकपुरधाम : विश्वकप फुटबल छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३–० ले पराजित भएको छ । गएराति कुवेतको जाबेर अल अहमद मैदानमा...
कविता : ‘बाड़िएकोएको कथा’
कविता : बाड़िएकोएको कथा
बाड़िएको कथा,चूडिएको व्यथा,र फेरिएका ती गाथामा हामी पात्रहरु,
ती अधुरो,अपुरो मिलन,झन निस्साएका तिम्रा स्मृतिहरु जून मसंग छ,
हामीले पाएनौ ती परेलीमा सपना बनेर...
जनकपुरमा चटयाङ खस्दा दुई बालक घाइते
हुलाकी न्यूज, जनकपुरधाम : जनकपुरधाममा चटयाङ खस्दा दुई जना वालकको अवस्था गम्भीर भएको छ ।
जनकपुरधाम उपाहानगरपालिका वार्ड नं १ पुलचौक स्थित एक पिपलको बोटमा...
नेपाली सेनाले क्लोथ बैंक धनुषालाई कोभिड–१९ विरुद्वको स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण
हुलाकी न्यूज,जनकपुरधाम : नेपाली सेनाले क्लोथ बैंक नेपाल धनुषालाई कोभिड–१९ विरुद्वको विभिन्न स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमका बिच प्रदेश २ प्रमुख...












