हुलाकी न्यूज,जनकपुरधाम : डेनमार्कले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई सहयोग स्वरूप स्वास्थ सामाग्री उपलब्ध गराउने घोषणा गरेको छ।

डेनमार्कको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सहयोगको घोषणा गरेको हो।

डेनमार्कले २६ वटा रेस्पिरेटर्स, पीपीई र अन्य मेडिकल सामाग्री नेपाललाई छिट्टै हस्तान्तरण गर्ने जनाएको छ। नेपालमा कोरोना महामारी बढेपछि विभिन्न देशबाट सहयोग आउने क्रम जारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.