हुलाकी न्यूज,जनकपुरधाम : युएनडिपीले प्रदेश सरकारलाई ६० थान अक्सीजन कन्सेन्ट्रेटर सहयोग गरेको छ ।
युएनडिपीका प्रतिनिधि धनबहादुर चन्द नेतृत्वको टोलीले मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहलाई उक्त अक्सीजन कन्सेन्ट्रेटर हस्तान्तरण गर्नु भएको हो ।
युएनडिपीद्वारा हस्तान्तरिक कन्सेन्ट्रेटर आजै प्रदेशका विभिन्न अस्पतालाई हरुलाई पुर्याउने भएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी विरुद्धको लडाईका लागी युएनडिपीलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.