निर्वाचन आयोगद्वारा १५ दल खारेज
हुलाकी न्यूज, काठमाण्डौ, २४ फागुन । निर्वाचन आयोगले लगातार तीन वर्षसम्म आय व्ययको विवरण नबुझाएको हालका खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहको साथै १५...
सिरहा : बच्चा खरिद बिक्रि गरेको भन्दै तीन जना पक्राउ
हुलाकी न्यूज, लहान, २३ फागुन । लहानको लवकुश अस्पतालमा प्रहरीले छापा मारेर नवजात शिशु किन्ने महिलासहित दुई नर्सलाई पक्राउ गरेको छ ।
अबैध सम्बन्धबाट जन्मेको...
आन्दोलनका घाइतेलाई ठाकुरको सहयोग
हुलाकी न्यूज, बीरगञ्ज, २३ फागुन । मधेश आन्दोलनका घाइते पर्साको बगहि निवासी मन्सी पटेललाई तराइ मधेश लोकतान्त्रीक पार्टिका अध्यक्ष महन्थ ठाकुरले रु पाँच हजारको...
आन्दोलन गर्नेले जेल जान डराउन हुदैँन : गच्छदार
हुलाकी न्यूज, कैलाली, २३ फागुन । उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले टिकापुर घटनाका आरोपिततर्फ इंगीत गर्दै आन्दोलन गर्नेले जेल जान डराउन नहुने बताएका छन् । आइतबार...
५ लाख भारु सहित दुइ जना पक्राउ
हुलाकी न्यूज, जनकपुर, २३ फागुन । अवैध रुपमा ल्याएको ५ लाख १३ हजार भारतीय रुपैयाँ प्रहरीले दुइजनालाई पक्राउ गरेको छ ।
फुलगामा–८ हंसपटी टोल बस्ने...
सर्लाही प्रहरीले फोरम जिल्ला अध्यक्ष यादवलाई पक्राउ गर्याे
हुलाकी न्यूज, सर्लाही, २३ फागुन । संघीय समाजवादी फोरम नेपालका सर्लाही जिल्ला अध्यक्ष अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही सदरमुकाम मलंगवामा रहेको...
किर्ते कागज बनाएर जग्गा बेचेको आरोपमा ४ पक्राउ
हुलाकी न्यूज, वीरगन्ज, २३ फागुन । पर्सा प्रहरीले मालपोत कार्यालयका एक कर्मचारी सहित चार जनालाई किर्ते कागज बनाएर जग्गा बिक्री गरेको आरोपमा पक्राउ गरेको...
जन्ती बोकेको बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो
हुलाकी न्यूज, बर्दिया , २३ फागुन । बर्दियामा शनिबार राति १० बजे जन्ती बोकेको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ ।
बबई...
सुनसरी : पोखरीमा डुबेर बालकको मृत्यु
हुलाकी न्यूज, सुनसरी, २३ फागुन । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–७ स्थित चौधरी समुदायले निर्माण गरेको प्राचीन पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
शनिबार...
रौतहट : रक्सी भट्टि नष्ट
हुलाकी न्यूज, रौतहट, २२ फागुन । रौतहटमा अवैध रुपमा सञ्चालनमा रहेका ४८ वटा रक्सी भट्टी प्रहरीले नष्ट गरेको छ । जिल्लामा अवैध रुपमा सञ्चालनमा...












