कोभिड–१९ : सरकारबाट ६ कार्यदल गठन
काठमाडौं । सरकारले कोरोना भाइरसलाई ध्यानमा राख्दै ६ वटा कार्यदल गठन गरेको छ । शनिबार राति सम्पन्न...
कोरोना भाइरसबाट बेलायतमा एक नेपालीको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ । ६६ वर्षीय पूर्व...
कोरोना : अलिबाबाका संस्थापक ज्याक माले उपकरण सहयोग गर्ने
काठमाण्डौ । अलिबाबाका संस्थापक ज्याक माले नेपालसहित दश देशलाई अत्यावश्यक उपकरण उपलब्ध गराउने घोषणा गरेका छन् ।...
जनमत पार्टीद्वारा कोरोनासम्बन्धी जनचेतना कार्यक्रम
बर्दिया । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले बर्दिया जिल्लामा कोरोना भाइरससम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ ।
सरकारको प्रतिबन्धविपरीत नेपाल आएका ६२ जना क्वारेन्टाइनमा
काठमाडौं । सरकारले लगाएको प्रतिबन्धविपरीत हवाईमार्गबाट नेपाल आएका ६२ जनालाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पु¥याइएको छ ।
नेपाली सेनाको ध्यानाकर्षण
काठमाडौं । विभिन्न सामाजिक सञ्जालहरुमा “नेपाली सेनाको हेलिकप्टर प्रयोग गरि आकाशबाट कोरोना भाईरस (कोभिड–१९) विरुद्ध किटनासक...
भ्रामक अडियो सार्वजनिक गर्ने एक जना पक्राउ
काठमाडौं । ‘कोभिड–१९’ को संक्रमण नेपालमा देखिएको भन्दै भ्रामक श्रव्य सामग्री (अडियो) बनाइ सामाजिक सञ्जालमा राख्ने एक...
कोरोनाको त्रास : साप्ताहिक पत्रपत्रिकाहरु बन्द
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विश्वभरि नै त्रास फैलाइरहेको बेला साप्ताहिक पत्रपत्रिकाहरुको प्रकाशन बन्द भएको छ...
सामाजिक सञ्जालमा कोरोनाबारे अडियो भाइरल बनाउनेबारे अनुसन्धान गर्दै नेपाल प्रहरी
काठमाडौं । सामाजिक सञ्जालमा कोरोना भाइरसबारे अडियो भाइरल बनाउनेबारे नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ ।
के–के भयो बन्द ? प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरुसामु उपस्थित भएको छु...













