बर्दिया । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले बर्दिया जिल्लामा कोरोना भाइरससम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ ।

वैश्विक महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट बच्नका लागि जनमत पार्टी बर्दियाले शनिबार जिल्लामा सचेतनामूलक कार्यक्रम गरेको जनमतका नेता अब्दुल खानले जानकारी दिएका छन् ।

साथै जनमत पार्टीको परिचय र पहिचान सम्बन्धमा पनि विभिन्न स्थानमा कार्यक्रमहरु सम्पन्न गरिएको नेता खानले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.