रौतहटमा भ्रष्टाचार विरुद्ध जनमतको प्रदर्शन
जनकपुरधाम, कार्तिक ११ । डा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले रौतहट जिल्लाको राजदेवी नगरपालिकासहित विभिन्न नगरपालिकामा भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका छन्।
जनमत पार्टीका पूर्व...
सहरी विकासमन्त्री झाँक्रीलाई एक्कासी निमोनिया देखियो
जनकपुरधाम, कार्तिक ११ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई एक्कासी निमोनिया देखिएको छ । ज्वरो र रुघाले गालेपछि उनलाई निमोनिया देखिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि...
दलित महिलालाई कुटपिट गरेको आरोपमा एक युवक प्रकाउ
जनकपुरधाम,कार्तिक ११ । सिराहाको कल्याणपुर नगरपालिका– १० पर्चिलवाका ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवक रामविलाश यादवलाई पक्राउ...
जनमत पार्टीद्वारा रुपन्देहीका ९१ वडामा भ्रष्टाचार बिरुद्ध मशाल जुलुस प्रदर्शन
हुलाकी न्यूज, रुपन्देही । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार रुपन्देहीको ९१ वडामा मशाल जुलुस प्रदर्शन गरेको छ ।
जनमतका नेता कार्यकर्ताहरूले पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत...
भ्रष्टाचार विरुद्ध जनमत पार्टीको मोटरसाइकल जुलुस
जनकपुरधाम,९ कार्तिक। डा .सिके राउत नेतृत्वको जनमत पार्टीले भ्रष्टाचार विरुद्ध मंगलबार धनुषाको १७ वटा स्थानीय तहमा मोटरसाइकल जुलुस प्रदर्शन गरेको छ ।
जनमतका नेता कार्यकर्ताहरूले...
चीनमा फेरि लकडाउन
हुलाकी न्यूज, जनकपुरधाम । कोरोना भाइरसका संक्रमित बढेपछि चीनमा ४० लाख जनसंख्या भएको एक सहरमा मंगलबारबाट लकडाउन गरिएको छ ।
सहरका बासिन्दालाई आपत्कालिन अवस्थामा मात्र...
प्रदेश २ : विश्वविद्यालय सम्बन्धि २ अध्यादेश सिफारिश
जनकपुरधाम, कात्तिक ९ । प्रदेश २ सरकारले विश्वविद्यालय स्थापना सम्बन्धि २ वटा अध्यादेश सिफारिस गरेको छ ।
मन्त्री परिषदको आज सम्पन्न बैठकले विरगंज प्राविधिक...
एसिड पीडित मुस्कानलाई थप पाँच लाख रुपैयाको सहयाेग
जनकपुरधाम, कार्तिक ९ । एसिड पीडित पर्साका मुस्कान खातुना लाई थप उपचारको लागी प्रदेश सरकारले पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।...
चैत ५ गतेभित्र स्थानीय तहको निर्वाचन गर्न आयोगको सिफारिस
जनकपुरधाम, कार्तिक ८ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको हो ।
स्थानीय तहका सम्पूर्ण...
प्रदेश २ का जिल्लाहरुमा गुञ्जियो सिटी जुलुस
जनकपुरधाम, कार्तिक ८ । जनमतका नेता कार्यकर्ताहरुले पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत जनकपुरधाम सहित ८ वटै जिल्लाका सदरमुकामहरुमा सिटी जुलुस प्रदर्शन गरेको हो ।
पक्राउमा परेका निर्दोर्ष जनताको...













