जनकपुरधाम, कार्तिक ११ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई एक्कासी निमोनिया देखिएको छ । ज्वरो र रुघाले गालेपछि उनलाई निमोनिया देखिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि झाँक्री बुधबार वीर अस्पताल भर्ना भएकी छन् । सामान्य प्रकृतिको निमोनिया देखिएको कोभिड युनिफाइड अस्पतालले जनाएको छ ।

मन्त्री झाँक्रीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । वीर अस्पतालको भीआईपी उपचारकक्षमा उनको उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.