संसद पुनर्स्थापना गर्न संविधानले मिल्दैन: प्रधानमन्त्री ओली
हुलाकी न्यूज,काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना गर्न संविधानले नै नमिल्ने दाबी गरेका हुन्।
काठमाडौंमा सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब...
जनकपुर: एशिया स्तरीय अर्वाडका लागि शकुन्तला छनौट
हुलाकी न्युज : जनकपुरधाम । धनुषाका शकुन्तला नायक एशिया स्तरीय अर्वाडका लागि छनौट भएकाेे छ ।सबैेेला नगरपालिका वडा नं. २ सबैला घर - स्थाई...
प्रतिनिधि सभा विघटनसँगै विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय भए
हुलाकी न्यूज,काठमाडौँ : प्रतिनिधि सभा विघटनसँगै विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय भएका छन् । संवैधानिक व्यवस्थाअनुसार सभा विघटनसँगै विधेयक स्वतः निष्क्रिय भएका हुन् । प्रतिनिधि सभामा...
नेपालमा नयाँ भाइरसको प्रतिबन्ध बेलायतबाट आउँन नपाउँने
हुलाकी न्यूज,काठमाडौं : भरतपुरका डा. सुभाष रेग्मी बेलायतमा एकवर्षे अध्ययन सकेर क्रिसमसकै दिन डिसेम्बर २५ मा नेपाल फर्किने तयारीमा थिए। हवाई टिकट लिइसकेका डा....
एसईई परीक्षाका लागि आवेदन र रजिष्ट्रेशन फारम भर्ने सुरु
हुलाकी न्यूज,काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा समावेश हुनका लागि आवेदन र रजिष्ट्रेशन फारम खुलेको छ।
यो वर्षको एसईई परीक्षामा समावेश हुनका लागि भोलिदेखि...
बिदेशमै ज्यान गुमाएका मुखिया परिवारलाई ‘मधेशी युवा एकता सेवा समाज’ संस्थाले २५ हजार नगद...
मधेशी युवा एकता सेवा समाज संस्थाले २५ हजार पाच सय ५५ रुपैया नगद आर्थिक खाधन ५० केजि चामल सामग्री सहयोग गरेको छ । ...
चर्कियो आन्दोलन जनकपुरमा ! प्रचण्ड-नेपाल पक्षको चेतावनी
हुलाकी न्यूज,जनकपुर :नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री यदुवंश झाले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता विरोधी र संविधान...
“जबसम्म केपी ओलीले पश्चाताप गर्ने छैनन्, जनताले क्षमा दिने छैन : प्रचण्ड
हुलाकी न्यूज,काठमाडौँ : मंगलबार भृकुटीमण्डपमा आयोजित विरोधसभामा बोल्दै उनले ओलीले संविधानविरोधी काम गरेर आफूले आफूलाई भंग गरेको टिप्पणी गरे।
राजनीतिकरुपमा विभाजित प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल...
सरकारसँग उधारो सम्झौता गरेको सुनेर सर्लाहीका उखु किसानको मृत्यु
.रोहण सिंह
हुलाकी न्यूज,काठमाडौँ:उखु किसानका भेषमा रहेका बिचौलियाले भुक्तानी नपाउँदै सरकारसँग सम्झौता गरेको सुन्दा एक किसानको मृत्यु भएको छ।
बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौंको माइतीघरमा...
नेपालको नयाँ नक्सासहितको सिक्का प्रचलनमा ल्याउन तयारी
हुलाकी न्यूज,काठमाडौँ : नेपाल सरकारले लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपाल राष्ट्र बैङ्कले नयाँ नक्सा अङ्कित सिक्का प्रचलनमा ल्याउने भएको छ।
नेपालको...













