मधेशी युवा एकता सेवा समाज संस्थाले २५ हजार पाच सय ५५ रुपैया नगद आर्थिक खाधन ५० केजि चामल सामग्री सहयोग गरेको छ । समभु पण्डित हुलाकी न्युज : जनकपुरधाम । सबैला नगरपालिका वडा नं.१३ किरतपुर निवासी ५४ वर्षीय सन्ताेलिया मुखिया लाई २५ हजार पाच सय ५५ रुपैया नगद खाधन सामग्री आर्थिक सहयोग गरेका छन्
धनुषाकाे सबैला नगरपालिका वडा नम्बर १३ किरतपुर गाउका सन्ताेलिया मुखियालाई मधेशी युवा एकता सेवा समाज संस्था लगायत काेषा अध्यक्ष समभु अधिकारी र सदस्य मिलेर उनको घरमै भेटि २५ हजार पाच सय ५५ रुपैया नगद हस्तान्तरण गरेका हुन् ।
बिदेशी रोजगारीका सिलसिलामा कतारमा आइपुगेका उनका श्रीमानको अचानक मृत्यु भएको थियो । तीन छोरि मध्य एक छाेरिलाई सन्ताेलियाले बिवाह गरिएका थियो र दुई छाेरि फुलकुमारि मुखिया,रजना मुखिया अहिले छदैछ जस्मा दुईटा छाेरा रहेछ १४ वार्षिय अजित मुखिया र ५ बर्षका संताेश मुखिया रहेको छ । फुलकुाारीले भने बुवाकाे दुखद निधन भएको घरमा कुनै आयश्रोत समेत छैन कमाए भने खानेछु नत टुकटुक हेरिने बसछु । आमा अहिले जलामजदुर गरेर हामीलाई पेट चलाउदैछ । बुवाले छदै थिए त्यतिबेला गाउमा साउ संग (कर्जा)रिन लिएका थियो हाम्रा दिदी लाई बिहे गरेका र लगत्तै (कर्जा)रिन लिए बिदेश गए केहिदिनमै दुखद घटना भयो हाम्रा परिवारमा अन्धकार छाए ।
मधेशी युवा एकता सेवा समाज संस्थाले २५ हजार पाच सय ५५ रुपैया नगद आर्थिक खाधन सामग्री ५० किलो चामल र ५ केजि दाल,३ लिटर तेल,साबुन ,सरख,चयाउचयाउ,हरदि,बुकनि लगायत दुई महिनाकाे खाद्यान्न सामग्री सहयोग गरेको छ ।
मधेशी युवा एकता सेवा समाज संस्थाका काेषा अध्यक्ष समभु अधिकारी ,सदस्य मनाेज पासमान , सञ्चारकर्मी समभु पण्डित र स्थानीय जिवछ ज्यु को रोहवरमा आज नगद २५ हजार रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको राजन मिस्राले बताए ।
मधेशी युवा एकता सेवा समाज संस्थाले दलित, गरिव, विपन्न तथा अनाथ घरपरिवारहरुलाई विभिन्न समयमा सहयोग गर्दै आएका हुन् ।