जनकपुरधामका सम्पूर्ण विद्यालयहरु ३ दिनसम्म बन्द रहने
हुलाकी न्यूज,जनकपुरधाम :जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण विद्यालयहरु ३ दिनसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ।
चिसो र शीतलहरका कारण जनजिवन प्रभावित भएपछि बिद्यार्थीलाई विद्यालय आउनजान समस्या...
धनुषामा मोटरसाइकलसहित एक युवक पक्राउ
हुलाकी न्यूज,जनकपुरधाम : धनुषाबाट चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका ३ रजोखैर बस्ने बर्ष १८ का रोहीत यादव...
देशको हालसम्मकै ठूलो क्षमताको सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी
हुलाकी न्यूज,जनकपुरधाम : देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
यही माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेशनको...
लाइसेन्स लिन महिनो कुर्नुपर्ने ,लिखितमा ८० अङ्क चाहिने
हुलाकी न्यूज,काठमाडौं : कोरोनाभाइरस महामारीका कारण १० महिना जति चालक अनुमति पत्र दिने प्रक्रिया रोकिएको थियो।
त्यो खुला भएपछि लाइसेन्सका लागि करिब साढे दुई लाख...
जनकपुर जेसिजमा सकारात्मक अभ्यासः निर्वाचितलाई निर्वतमानद्वारा बैंड बाजासहित सम्मान
हुलाकी न्यूज, जनकपुरधामः समान्य रुपमा कुनै पनि संस्थामा नयाँ कार्यसमिति आएपछि निर्वतमानहरुले खासै महत्व दिदैनन्।
तर, शनिबार जनकपुर जेसिजको शपथग्रहण तथा पदस्थापन कार्यक्रममा नयाँ अभ्यास...
गाउँपालिकाका निर्वाचित अध्यक्षसहित दर्जनौं समाजसेवी जनमत पार्टीमा प्रवेश
हुलाकी न्यूज, भैरहवाः रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका निर्वाचित अध्यक्ष जितेन्द्रनाथ शुक्ला उल्र्फ बब्बलु शुक्ला जनमत पार्टीमा प्रवेश गरेका छन्।
जनमत पार्टी रुपन्देहीको कार्यकर्ता प्रशिक्षण एवं भेटघाट...
कर्मचारी जनमत संघको केन्द्रिय समिति गठन
हुलाकी न्यूज, काठमाडौं : डा.सीके राउत नेतृत्वको जनमत पार्टीको भातृ संगठनको रुपमा कर्मचारी जनमत संघ गठन भएको छ।
देशलाई समृद्ध बनाउन, जनतालाई सुलभ सेवा प्रदान...
जनकपुरधाम उपमहानगरपालिकामा ‘७ गोलमाल’, वडा अध्यक्षले गरे खुलासा(भिडियोसहित)
० मेयर लालकिशोर साहले अपारदर्शी ढंगले करोडौंको बल्ब खरिद गरे, तर हामीलाई एउटा पनि दिएनन्
० दमकललगायतको मेन्टिनेन्समा करोडौं रुपैंया देखाइएको छ तर दमकल विग्रेकै...
कार्यालय जाँदैगरेमा बसले किचेर एक वडा सचिवको मृत्यू
हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरमा बसले किचेर एक वडा सचिवको मृत्यू भएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. १ का वडासचिवको मृत्यू भएको प्रहरीले...
नेपालबाट अनलाननमार्फत् विदेशबाट सामान वा सेवा खरिद गर्न मिल्ने
हुलाकी न्यूज,काठमाडौँ : नेपालबाट अनलाननमार्फत् विदेशबाट सामान वा सेवा खरिद गर्न मिल्ने गरी डलरमा भुक्तानी गर्न सक्ने व्यवस्था एक महिनाभित्रै सुरु हुने केन्द्रीय ब्याङ्कले...













