समाचार

अबुधाबीको मफरेकमा एनआरएमए युएईको क्षेत्रीय संगठन विस्तार

हुलाकी न्यूज, युएई ।  विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए), युएई ले अबुधाबीको मफरेक मा क्षेत्रीय संगठन विस्तार गरेको...

आज ६,६५३ जनामा देखियो कोरोना सङ्क्रमण

हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा गत २४ घण्टामा ६,६५३ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज १४,१८२ पीसीआर...

आज सर्वाधिक ८,६६३ भए कोरोना सङ्क्रमणमुक्त

हुलाकी न्यूज,जनकपुरधाम : गत २४ घण्टामा नेपालमा ८,६६३ जनाले कोरोनालाई जितेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा ४,७६,१३० जना...

कोभिड १९ बाट रोजगारमा परेको असर र भावी अवसर बारे अध्ययन शुरु

हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश सरकारले प्रदेशमा कोभिड १९ बाट रोजगारमा परेको असर र भावी अवसर बारे अध्ययन शुरु गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको...

साल्ट ट्रेडिङमा ६३ रुपैयाँमै चिनी

हुलाकी न्यूज,जनकपुरधाम : साल्ट ट्रेडिङ कर्पोरेसनले प्रतिकिलो ६३ रुपैयाँमा चिनी बेच्ने भएको छ। कर्पोरेसनले आजदेखि ६३ रुपैयाँमै चिनी बेच्ने भएको हो। कम्पनीले यसअघि प्रतिकिलो ७५...

अमेरिकाले यसै महिनाको अन्त्यपछि विश्वभर ८ करोड डोज कोरोना खोप वितरण गर्ने

हुलाकी न्यूज,जनकपुरधाम : अमेरिकाले यसै महिनाको अन्त्यपछि विश्वभर ८ करोड डोज कोरोना खोप वितरण गर्ने जनाएको छ। ह्वाइट हाउसले वितरण गरिनेमध्ये ७५ प्रतिशत खोप कोभ्याक्स...

नागरिकता अध्यादेशविरुद्ध मुद्दाको सुनुवाइका लागि वरिष्ठताको आधारमा इजलास गठन

हुलाकी न्यूज,जनकपुरधाम : प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराले नागरिकता अध्यादेशविरुद्ध मुद्दाको सुनुवाइका लागि वरिष्ठताको आधारमा इजलास गठन गरेका छन्। उक्त इजलासमा दिपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण...

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री र जसपा छलफलमा

हुलाकी न्यूज,जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषद् विस्तारका लागि तयारी गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षका केही नेताहरु समावेश गरी आजै...

नेपालमा नयाँ प्रजातिको कोरोना भेटिएको खबर गलतः स्वास्थ मन्त्रालय

हुलाकी न्यूज,जनकपुरधाम : सरकारले नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस भेटिएको खबर गलत भएको बताएको छ। एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले हाल नेपालमा भेरियन्ट अफ कन्सर्नमा...

प्रदेश २ का मुख्यमन्त्रीले भने बजेट सच्याऊ, नभए म आफै सच्याउँछु

हुलाकी न्यूज,जनकपुरधाम : संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमा ढुंगा, गिटी बालवा निकासी गरेर व्यापार घाटा कम गर्ने योजना रहेको जनाएका थिए। त्यसको...
error: