हुलाकी न्यूज,जनकपुरधाम : साल्ट ट्रेडिङ कर्पोरेसनले प्रतिकिलो ६३ रुपैयाँमा चिनी बेच्ने भएको छ।

कर्पोरेसनले आजदेखि ६३ रुपैयाँमै चिनी बेच्ने भएको हो। कम्पनीले यसअघि प्रतिकिलो ७५ रुपैयाँमा बेच्दै आएको थियो।

सरकारले बजेटबाट सरकारी कम्पनीबाट सामान खरिद गर्दा २० प्रतिशत छुट दिने घोषणा गरेपछि सस्तो मूल्यमा चिनी पाइन थालेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.