हुलाकी न्यूज,जनकपुरधाम : प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराले नागरिकता अध्यादेशविरुद्ध मुद्दाको सुनुवाइका लागि वरिष्ठताको आधारमा इजलास गठन गरेका छन्।

उक्त इजलासमा दिपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९मा जारी गरेको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध अदालतमा ६ वटा रिट दर्ता भएका छन्।

६ वटै रिट सुनुवाईका लागि आज पेशी तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.