अपडेट

महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुख बनाउन निर्णय

हुलाकी न्यूज,जनकपुरधाम : महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुख बनाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। गृहमन्त्री बालकृष्ण खाणले आज बसेको...

शिवको पूजा आराधना गर्दै भक्तजन ( फोटो फिचर )

हुलाकी न्यूज ,जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका कपलेश्वरस्थित कपलेश्वर नाथ महादेव मन्दिरको परिसरमा साउन महिनाको अन्तिम सोमबार शिवको पुजा आराधना गर्दै भक्तजन । ...

घरबाट बेपत्ता चार बालिकाको भारतबाट उद्धार

हुलाकी न्यूज,जनकपुरधाम :तीन दिनदेखि बेपत्ता बाराका एकै परिवारका चार बालिकाको भारतबाट सकुशल उद्धार गरिएको छ ।भारतको श्रीसियामाबाट बालिकाहरूलाई फेला पारेर भारतीय प्रहरीको समन्वयमा सकुशल...

सर्लाहीमा अस्पतालमा म्याद गुज्रिएको औषधि बिक्री

हुलाकी न्यूज,जनकपुरधाम : सर्लाहीमा एक अस्पतालले बिरामीलाई म्याद गुज्रिएको औषधि बिक्री गरेको पाइएको छ । सर्लाहीको बागमती नगरपालिका–१२, स्थित वीरगोर्खाली चोकमा रहेको बागमती मोडेल अस्पतालले...

महन्थ ठाकुरको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदै

हुलाकी न्यूज,जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पक्षको रिटमाथि सर्वोच्चमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशहरू दीपककुमार कार्की र आनन्दमोहन...

भारतको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

हुलाकी न्यूज ,काठमाडौं : भारतको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना समकक्षीहरूमा शुभकामना दिएका छन्  । राष्ट्रपति भण्डारीले भारतका...

अविरल वर्षासँगै कोसी ब्यारेजका २९ वटा ढोका खोलियो

हुलाकी न्यूज,जनकपुरधाम : कोसी ब्यारेजमा आज आइतबार दिउसो २ बजे २ लाख २४ हजार ८० क्युसेक पानीको बहाव मापन गरिएको साथै बराह क्षेत्रमा १...

अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्दार गर्ने प्रक्रिया शुरू

हुलाकी न्यूज,जनकपुरधाम : तालिबानले अफगानिस्तानका आधा भन्दा धेरै प्रान्तहरू कब्जा गरेपछि त्यहाँ रहेका नेपालीहरूलाई उद्दार गर्ने प्रक्रिया सरकारले शुरू गरेको छ । अफगानिस्तानमा जम्मा...

बितेको २४ घण्टामा देशभर २२१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

हुलाकी न्यूज,जनकपुरधाम : बितेको २४ घण्टामा देशभर २२१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ भने १८६७ जना...

प्रदेश २ का पुर्वमन्त्री सोनल खेतमा (चौतर्फी प्रशंसा)

हुलाकी न्यूज,जनकपुरधाम : जसपाका प्रभावशाली नेता तथा प्रदेश २ का पुर्व भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनल खेतमा काम गरेको देखिएपछि प्रशंसा भएको छ। आइतवार...
error: