अपडेट

प्रदेश २ मा २५ करोडको कोष स्थापना, विभिन्न समिति गठन

जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि २५ करोडको कोष स्थापना गर्ने...

कोरोनाबाट इटालीमा मृतकको संख्या सात हजार नाघ्यो, स्पेन संकटमा (सूचीसहित)

एजेन्सी । बिहीबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार दुई सय ८३ पुगेको छ ।...

सरकारले जनताको घरमै खाद्यान्न पु¥याउने

काठमाडौं । सरकारले ठूला खाद्य स्टोर तथा पसलहरूमार्फत आम जनताको घरमै खाद्य वस्तु पु¥याउने भएको छ ।...

सार्कमा कोरोना : पाकिस्तानमा एक हजार, नेपालमा तीन

एजेन्सी । कोराना भाइरसको असर दक्षिण एसियाली देशमा पनि बढ्दो क्रममा छ ।

बेलायतीका युवराज चाल्र्समा कोरोना देखियो

काठमाडौं । बेलायती राजकुमार चाल्र्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार...

लकडाउनको आज दोश्रो दिन, सुरक्षा निगरानी बढाइयो

काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि आज पनि लकडाउन जारी छ । हिजोभन्दा आज लकडाउन प्रभावकारी...

लकडाउन उल्लंघन गर्ने ६८ जना नियन्त्रणमा

काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले लागू गरेको लकडाउन...

पत्रकार रबीस कुमारले कोरोना बारे यसरी सम्झाए (भिडियो)

हुलाकी न्यूज, काठमाडौं : भारतका चर्चित पत्रकार रबीस कुमारले आफ्नो भातृ भाषीहरुलाई कोरोना भाइरस बारे सम्झाएका छन्। छिमेकी प्रदेश विहारको मोतिहारीका...

लकडाउनको बेवास्ता भएपछि सप्तरीमा सेना उतारियो

फाइल फोटो सप्तरी । कोरोना भाइरसको संक्रमबाट जोखिन जनताकै सुरक्षाका लागि जारी गरिएको लकडाउनको बेवास्ता हुन लागेपछि कडाइ...

देशभर ‘लकडाउन’ सुरु, औषधी र खाद्यन्न किन्न मात्र बाहिर जान पाउने

काठमाडौं । देश आजबाट ‘लकडाउन’ भएको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते...
error: