हुलाकी न्यूज, काठमाडौं : भारतका चर्चित पत्रकार रबीस कुमारले आफ्नो भातृ भाषीहरुलाई कोरोना भाइरस बारे सम्झाएका छन्।
छिमेकी प्रदेश विहारको मोतिहारीका रबीस कुमारको मातृ भाषा भोजपुरी हो। उनले कोरोना भाइरसबाट जोगिन फेसबुक पेजमार्फत सुझावहरु दिएका छन्।
उनको सुझाव नेपालको मधेशीहरुलाई पनि काम लाग्न सक्छ।
हेरौं वरिष्ठ पत्रकार रबीस कुमारको सन्देशः



